
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
संविधान लेखन कार्य आगामी फागुन १ गते (February 12) देखि शुरु
गरिने
काठमाण्डौ, 27 Jan, 09-
संविधान सभा अन्तर्गतको संवैधानिक समितिका सभापति माधवकुमार नेपालले
संविधान लेखन कार्य आगामी फागुन १ गतेदेखि शुरु गरिने बताएका छन्।
समितिको माघ १४ गतेको वैठकमा बोल्दै सभापति नेपालले सो कुरा बताएका हुन् ।
सिंहदरबारस्थित कार्यालयमा बसेको वैठकले समिति अन्तर्गत रहने गरी विभिन्न
उपसमिति गठन गरेको छ । उपसमितिलेहरुले माघ मसान्त भित्र अवधारणा पत्र
बुझाउने तथा त्यसैको आधारमा फागुन १ देखि संविधान लेखिने नेपालले बताएका
हुन् ।
समितिद्धारा गठित प्रश्तावना उपसमितिमा खिमलाल देवकोटा, संविधान उपसमितिमा
सपना प्रधान मल्ल, राजनीतिक दल उपसमितिमा निलाम्बर आचार्य, संविधान संशोधन
उपसमितिमा निलम बर्मा तथा संकटकालीन अवस्था उपसमितिमा लक्ष्मणलाल कर्ण
संयोजक रहेका छन् ।
-Santa Bagam in Kathmandu
|
|