Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
कांग्रेस चुप लागेर नबस्ने चेतावनी

काठमाण्डौं, October 13, 2008-नेपाली कांग्रेसका कार्यबाहक सभापति सुशिल कोईरालाले माओवादी भ्रातृ संगठन वाईसीएलको अराजक गतिबिधि बन्द नभए मुलुक ठुलो दुर्घटनामा फस्न सक्ने बताएका छन् ।

उनले सरकारको नेतृत्व गरेको पार्टीको संगठन िहंसात्मक कारबाहीमा उत्रंदासमेत सरकार चुप लागेर बस्नु निन्दनिय रहेको धारणा राखे । वाईसीएलको कुटपीटबाट घाईते भएका दाङ तुलसीपुरका अमृत बुढा र दिपक खड्कालाई कोहलपुर शिक्षण अस्पतालमा भेट्न पुगेका कार्यबाहक सभापति कोईरालाले वाईसीएलले अराजक गतिबिधि बन्द नगरे कांग्रेस पनि चुप लागेर नबस्ने चेतावनी दिएका थिए ।

यसैवीच काँग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादीले उठाएको जनगणतन्त्रको धारणा नेपाली जनतालाई ठग्ने कुरा भएको उल्लेख गरेका छन् । असोज २५ देखि गृह जिल्ला तनहुँको भ्रमणमा रहेका उपसभापति पौडेलले आज पत्रकारसंग कुरा गर्दै माओवादीले जनगणतन्त्र भनेर फेरि जनतालाई ठग्न खोजेको आरोप लगाएका हुन्‌ । उपसभापति पौडेलले आफ्नो पार्टी कुनै पनि हालतमा सरकारमा नजाने र सरकारमा जाने विषयमा कुनै पनि निर्णय नभएको जानकारी दिए । कांग्रेसले प्रतिपक्षमा बसेर लोकतान्त्रिक संविधान बनाउन लागिपर्ने पौडेलको भनाई छ ।

यसैवीच काँग्रेस उप सभापति पौडेललाई तनहुँका दरै समुदायले कालो झण्डा प्रदर्शन गरेका छन् । संविधान सभामा मनोनित सभासदहरुमा दरै समुदायलाई पनि काँग्रेसको तर्फवाट सहभागी गराउने प्रतिबद्धता जनाई सहभागी नगराएको भन्दै उनीहरुले उपसभापति पौडेल विरुद्ध कालो झण्डा प्रदर्शन गरेका हुन् ।

-Santa Bagam in Kathmandu


















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®