
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
कांग्रेसद्वारा चुनावको मतको आधारमा
स्थानीय निकायको जिम्मेवारी बाँडफाँड गर्न प्रस्ताव
काठमाण्डौं, January 7, 2009- नेपाली कांग्रेसले संविधान सभाको चुनावमा
दलहरुले पाएको कुल मतको आधारमा स्थानीय निकायको जिम्मेवारी बाँडफाँड गर्न
दलहरुलाई प्रस्ताव गरेको छ ।
पार्टीका केन्द्रीय पदाधिकारीहरुको बुधबार बसेको बैठकले देशभर पाएको मतको
आधारमा सबै दललाई सहभागी गराएर स्थानीय निकाय गठन हुनुपर्ने निश्कर्ष
निकालेको हो ।
स्थानीय निकाय गठनको तयारी चलिरहेको बेला कांग्रेसले आफ्नो अडान सार्वजनिक
गरेको छ ।
कांग्रेसको प्रतिनिधी मण्डलले स्थानीय विकास मन्त्री रामचन्द्र झालाई भेटेर
पार्टीको प्रस्ताव जानकारी गराएका छन् ।
कांग्रेस केन्द्रीय पदाधिकारीहरुको बैठकले नेपाली सेनाले लिइरहेको भर्ती
प्रकि्रयालाई समर्थन गरेको छ । बैठकले पशुपति क्षेत्रमा माओवादीले राजनीतिक
हस्तक्षेप गरेको ठहर गर्दै पुजारी नियूक्ति प्रकि्रयाको बिरोधमा भइरहेको
आन्दोलनलाई समर्थन गरेको छ ।
-Khagendra Makhim in Kathmandu
|
|