Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
कांग्रेस जर्मनी तथा स्विट्जरल्याण्डका नमुनाका बारेमा छलफल गर्दै

काठमाण्डौ, January 21, 2009- नेपाली कांग्रेसले राज्य पुनस्रंरचना सम्बन्धी आफ्नो आधिकारीक धारणा तयार पार्न आन्तरिक छलफल तीव्र पारेको छ ।

राज्यको पुनस्रंरचनाको स्वरुप निर्धारणका लागि कांग्रेसले छलफललाई बढाएको छ । माघ ७ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उपसभापति गोपालमान श्रेष्ठलाई राज्य पुनस्रंरचना समितिको संयोजक तोकेको छ ।

राज्य पुनस्रंरचना गर्दा विश्वका राम्रा मानिएका नमुनालाई आधार बनाउन कांग्रेसले जर्मनी तथा स्विट्जरल्याण्डका नमुनाका बारेमा व्यापक छलफल गरेको छ ।
जर्मनी तथा स्विट्जरल्याण्डका बारेमा महामन्त्री विमलेन्द्र निधि तथा केन्द्रीय सदस्य नरहरि आचार्यले अध्ययन भ्रमण गर्नुभएको थियो ।

भ्रमणमा सहभागी दुवैले आफूहरुले त्यहाँ पाएका राम्रा पक्ष र त्यसको नेपालका लागि हुनसक्ने उपयोगिताबारे आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

राज्य पुनस्रंरचनासम्बन्धमा कांग्रेसले केही दिनभित्रै आफ्नो आधिकारिक धारणा संविधान सभा समक्ष पेश गर्ने स्रोतले बताएको छ ।

-Khagendra Makhim in Kathmandu
























   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®