
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
अन्तत: सेना समायोजिन विशेष समितिमा काँग्रेस सामेल
काठमाण्डौं, December 27, 2008-
सेना समायोजिन विशेष समितिमा काँग्रेस पनि आफ्नो पार्टीले पनि
दुई जना सदस्य राख्न पाउने भएपछि सेना समायोजन विशेष समितिमा नेपाली
काँग्रेस बस्न तयार भएको छ।
पुस ११ गते विहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको प्रमुख तीन दलको
वैठकमा प्रमुख चार पार्टीबाट समितिमा दुई/दुई जना राख्ने सहमती भएको वैठकमा
सहभागी एमाले नेता भीम रावलले जानकारी दिए । सहमतीअनुसार नेकपा माओवादी,
नेपाली काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमले दुई दुई जना सदस्य
राख्न पाउने छन् । काँग्रेस आउन नमानेकै कारण समिति पूर्ण हुन सकेको थिएन ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम संयोजक रहेको सो विशेष समितिमा
माओवादीको दुई तथा एमाले र फोरमको एक एक जना सदस्य रहेका थिए । आजको वैठकमा
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले महासचिव झलनाथ खनाल, केपी
शर्मा ओली, काँग्रेस नेता डा. रामशरण महत, प्रकाशमान सिंह लगायतको सहभागिता
रहेको थियो।
-Santa Bagam in Kathmandu
|
|