
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
सरकार चलाउन र सम्बन्ध सुधार्न समिति गठन
काठमाण्डौं, November 2, 2008-
नेकपा एमाले र माओवादीले सरकार सन्चालन तथा आपसी सम्बन्ध सुधार गर्न
उच्चस्तरीय संयन्त्र निर्माण गरेको छ । दुबै पार्टीको शीर्ष नेता
सम्मिलित कार्तिक १७ गतेको वैठकले १२ सदस्यीय समिति बनाउने निर्णय
गरेको हो ।
माओवादीको तर्फबाट समितिको नेतृत्व मोहन वैद्य 'किरण' र एमालेको तर्फबाट
माधवकुमार नेपालले गर्ने माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए
। समितिमा माओवादीबाट बाबुराम भट्टराई, कृष्णबहादुर महरा, वर्षमान पुन
'अनन्त', देवप्रसाद गुरुङ्ग र दीनानाथ शर्मा तथा एमालेबाट वामदेव गौतम,
केपी शर्मा ओली, विद्या भण्डारी, भरतमोहन अधिकारी र भीमबहादुर रावल सदस्य
रहेका छन् ।
धादिङ र ताप्लेजुङ्गमा युथ फोर्स र वाईसिएलवीच भएको झडपको छानबिन गर्न
समिति गठन गरिएका छन् । धादिङ घट्ना सम्बन्धी समितिमा माओवादीबाट
पोष्टबहादुर बोगटी र अग्नी सापकोटा तथा एमालेबाट प्रदीप ज्ञवाली र केशव
बडाल रहेका छन् । यसैगरी ताप्लेजुङ्ग घट्ना छानबिन समितिमा एमालेका
राजेन्द्र पाण्डे र नरेश खरेल तथा माओवादीका हरिबोल गजुरेल र राम कार्की
सदस्य रहेका छन्।
आजको वैठकमा सेना समायोजन विशेष समितिमा काँग्रेसलाई सहभागी गराउने विषयमा
पनि छलफल भएको एमाले नेता भीम रावलले बताए ।
कार्तिक १८ गते दिनको तीन बजे माओवादी र एमालेको अर्को वैठक बस्ने भएको छ ।
-Santa Bagam in Kathmandu
|
|