
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
सरकार सन्चालनका लागि १२ सदस्यीय समिति
निर्माण
काठमाण्डौं, December 3, 2008-
सत्ता साझेदार ६ दलबीच समन्वय र सरकार सन्चालनमा मार्ग निर्देशन गर्न
उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरिएको छ ।
नेकपा माओवादी नेता तथा कानुन, न्याय तथा संविधान सभा व्यवस्था मन्त्री देव
गुरुङ्गको संयोजकत्वमा १२ सदस्यीय समिति निर्माण गरिएको हो । मंसिर १८ गते
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६ दलको वैठकले सत्ता साझेदार सबै
दुई-दुई जना प्रतिनिधि रहने गरी समितिमा बनाएको छ ।
समितिमा नेकपा माओवादीका गुरुङ र वर्षमान पुन 'अनन्त', नेकपा एमाले का
पूर्व महासचिव माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे, मधेसी जनधिकार फोरमका
उपेन्द्र यादव र शरदिसंह भण्डारी, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण र
रामनरेश यादव, जनमोर्चा नेपालका गिरिराजमणि पोखरेल र लीलामणि पोखरेल तथा
नेकपा संयुक्तका चन्द्रदेव जोशी र सुनिल मानन्धर रहेका छन् ।
समितिको अर्को बैठक भोलि बिहान ८ बजे बस्ने बैठकपछि एमाले नेता भीम रावलले
जानकारी दिए ।
-Santa Bagam in Kathmandu
|
|