Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
चुरे भावरमा चिरा पर्‍यो

काठमाडौं,  August 19, 2008- मधेशवादी दलहरुभित्रको आन्तरिक विवाद चर्किरहेका बेला मधेशवादी दलहरुको विरोध गर्ने मूल एजेण्डाकासाथ गठन भएको चुरे भावर राष्ट्रिय एकता समाजमा समेत विभाजन आएको छ ।

सो पार्टीका नेता मेघबहादुर बाबु थापाले आफू पार्टीको कावा अध्यक्ष भएको दावी गर्दै पार्टीका अध्यक्ष एबं संविधान सभाका सदस्य केशबप्रसाद मैनालीलाई तीन महिनाकालागि पार्टीबाट निस्कासन गरिएको बताएका छन् ।अध्यक्ष मैनालीलेपनि यसै हप्ता पार्टी केन्द्रीय समिति विघटन गरेको बताएका थिए ।

मंगलबार पत्रकार सम्मेलन आयोजना गरी थापाले भने- 'मैनालीले पार्टी केन्द्रीय कमिटी बिघटन गरेको भन्ने भ्रम सृजना गर्नुभएको र पार्टी हित तथा नीति विपरितका कृयाकलाप गर्दै संविधान सभको बैठकमा अलोकतान्त्रिक छवि प्रदर्शन गर्नुभएकोले पार्टीले उहांलाई निलम्बन गरेको हो ।' थापाले अधिकांस केन्द्रीय सदस्यहरु मैनालीसँग रुष्ट भएको बताउँदै संविधान सभापछि पार्टीको बैठकसमेत नबोलाएको दावी गरे । उनले भने- 'मैनालीले पार्टीलाई पेवा सम्झनुभएको रहेछ त्यसैले हामी उहांलाई बार्वाही गर्न बाध्य भएका हौं ।'

पार्टीको विधानविपरित कार्यसमिति बिघटनको घोषणा गर्नुले आफुहरु आश्चर्यचकित भएकोपनि उनले बताए । पार्टीका महासचिव बद्री न्यौपानेले राष्ट्रपति तथा प्रधानमन्त्रीको निर्वाचनमा अध्यक्ष मैनाली पदीय तथा आर्थिक प्रलोभनमा फसेर मतदान गरेको आरोप लगाए । उनले भने- 'विधानको कुनैपनि धाराले मैनालीलाई कार्यसमिति विघटन गर्ने अधिकार दिएको छैन यस्तो अवस्थामा उनले कार्यसमिति नै विघटनको अधिकार कहाँबाट पाए ?'

स्मरणीय छ, सो पार्टीको गठन अघि मैनाली नेपाली कांग्रेसमा थिए भने थापा र न्यौपाने एमालेमा थिए ।


-Vivek Baral in Kathmandu












   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®