Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Qatar

किरात याक्थुङ चुम्लुङ कतारद्वारा संबिधान सुझाव समिती गठन



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
कतार, 6 Mar, 09- ०६ मार्च ०९ बिहिबार सनैयाको १७ नं. मा बसेको किरात याक्थुङ चुम्लुङ कतारको प्रथम सचिवालयको बैठकले एम.बि.साँवा लिम्बुको संयोजकत्वमा १५ सदस्सिय संबिधान सुझाव समिती गठन गरेको छ ।

सार्बभौमसत्ता र राजकियसत्ता सम्पन्न बहुजाती बहुभाषी बहुसाँस्कृतिक नेपाली जनताले बिगतका बिभिन्न प्रजातान्त्रिक आन्दोलनहरु देखि आज संबिधान सभा सम्म नेपालको लोकतन्त्र शान्ति र अग्रगमनका पक्षमा प्रकट भएका जनादेशको सम्मान गर्दै देशमा बिद्यमान जातिय, बर्गिय, आदिबासी जनजाती, क्षेत्रिय, लैगिक असमानताहरुलाई समाधान गर्न राज्यले अग्रगमन संघिय संरचना गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, अवधिक निर्बाचन, पूर्ण प्रेस स्वतन्त्रता, आत्मा निर्णय सहितको जातिय स्वयत्तता लगायत लोकतान्त्रिक मुल्य र मान्यता प्रतिको पुर्ण प्रतिबदता ब्यक्त गर्दै लोकतन्त्र शान्ति सम्बृिद अग्रगामी आर्थिक, सामाजिक परिवर्तन तथा देशको सार्बभौमिकता अखण्डता, स्वतन्त्रता र स्वभिमानलाई केन्द्रित गर्दै आदिबासी जनजातीहरुले जनआन्दोलनमा निभाएको भुमिकाको उच्च मुल्याङ्गन गर्दै संबिधानसभामा जनताको आकांक्षलाई स्विकार गर्दै नेपालको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधान जारी होस भन्ने सुझावका साथ यहि हप्ता भित्र नै किरात याक्थुङ चुम्लुङ केन्द्रिय कमिटी काठमाण्डौ नेपाल मार्फत संबिधान निर्माण समितीलाई बुझाईने कुरा सुझाव समितीका संयोजक एम.बि. साँवालिम्बुले जानकारी गराउनु भएको छ ।

स्मरण रहोस, गत महिना २६ फेब्रुवरी ०९ का दिन ५४ बुदे सुझाव नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारले बुदबल गुरुङ्गको संयोजकत्वमा गठन गरेको संबिधान सुझाव समितीलाई बुझाई सकिएको छ जस्मा नेपाली परिवेश र नेपाली भुगोललाई सुहाउने र संयुक्त राष्ट्रसंघको घोषणा पत्रमा उल्लेख गरिएको आदिबासी जनजातीहरुको हक अधिकारहरु साथै आई.एल.ओ. को सन्धि नं. १६९ का प्रमुख कुराहरु पनि समावेश गरिएको छ ।

सुझाव समितीका सदस्यहरु यस प्रकार छन्‌ ।

१ संयोजक एम.बि. साँवा लिम्बु
२ उप संयोजक ललित माबो
३ सदस्य चन्द्र कुमार सिगु
४ ज्ञानेन्द्र कुरुम्भङ्ग
५ लोकेन्द्र कुमार तुम्रोक
६ राजेश याक्थुङसा
७ भुपति संयोक
८ युवराज बेघा
९ रुपनन्द तुम्बापो
१० डम्बर मिभक
११ जय कुमार थेबे

-Dil K. Khajum in Qatar
   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®