
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
चिनिया जर्नेल नेपालमा, लुम्बिनीको दर्शन
काठमाण्डौं, December 7, 2008- चिनिया जनमुक्ति सेनाका उप-प्रमुख
लेफ्टिनेन्ट जनरल जियसन सहितको १० सदस्यीय उच्च स्तरीय टोली नेपाल आइपुगेको
छ । मंसिर २१ गते काठमाडौं आई पुगेको भ्रमण टोलीमा मेजर जनरलहरु याङ हुई
जेङ रनमा झुङसेन र जियङ जोनलिङ लगायत रहेका छन् ।
भ्रमणको क्रममा जनरल जियसनले राष्ट्रपति डा. राम वरण यादव, उपराष्ट्रपति
परामानन्द झा, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', गृहमन्त्री वामदेव
गौतम, रक्षा मन्त्री रामवहादुर थापा मगर 'बादल' र प्रधानसेनापति
रुकमाङगत कटुवालसग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
लेफ्टिनेनट जनरल जियसनले नेपालका सुरक्षा अधिकारीहरुसँग सैन्य सहयोग र
सुरक्षाबारे छलफल गरी चीनले नेपाललाई दिने सैन्य सहायता समझदारीपत्रमा दुवै
देशका अधिकारीले हस्ताक्षर गर्ने बताइएको छ।
टोलीले प्रसिद्ध पर्यटकीय स्थलहरु लुम्बिनी र पोखराको पनि भ्रमण गर्ने
कार्यक्रम तय गरिएको काठमाडौँमा रहेको चीनियाँ दूतावासले जनाएको छ ।
यसअघि मङ्सिर ४ गते पनि चिनीयाँ जनमुक्ति सेनाको टोलीले नेपालको चार दिने
भ्रमण गरीसकेको छ।
-Santa Bagam in Kathmandu
|
|