Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्रीलाई चिनको निम्तो, सेना समायोजन र संविधान निर्माणमा सहयोग गर्ने

काठमाण्डौ, 15 Feb, 09- नेपाल भ्रमणमा रहेका चिनिया कम्युनिष्ट पार्टी प्रतिनिधिहरुले नेपालको शान्ति प्रकृया, सेना समायोजन र संविधान निर्माणमा सहयोग गर्ने वचन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र चीनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिबीच फागुन ४ गते बिहान भएको भेटमा यस्तो वचन दिएका हुन् ।

भेटमा चीनिया टोलीले प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तोसमेत दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले छिट्टै चीन भ्रमण गर्ने र त्यसको मिति भने तय भएको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रतिनिधिमण्डलका सदस्यहरुले स्वतन्त्र तिब्बतको नारा उछाल्दै भइरहेको चीनविरोधी गतिबिधिबारे पनि चासो राखेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपाल 'एक चीन नीति'को पक्षमा रहेको र चीनविरुद्धमा हुने कुनै पनि गतिविधि नेपालमा हुन नदिने बताएका थिए ।

प्रतिनिधि मण्डलका सदस्यहरुले नेपालको सार्वभौमसत्ता र अखण्डताप्रति चीनको पूर्ण सहयोग रहने बताएका थिए ।

-Santa Bagam in Kathmandu
























   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®