|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from New York: China Earthquake 2008 |
||
भूँइचालोमा परि हजारौं चिनियाहरुको मृत्यु![]() China's deadly earthquake. Photo courtesy: xinhuanet.com -UNO बिशेष सम्बाददाता न्यूयोर्क, May 12, 2008-नेपालको छिमिकी मुलुक चीनको सिचुवान प्रान्तको वेन्चुवान काउन्टिमा आएको ७.८ रेक्टर स्केलको भूँइचालोमा परि झन्डै १० हजार चिनियाहरुको मृत्यु भएको खबर चिनिया सरकारी समाचार संस्था सिन्हुवा न्यूज एजेन्सी र एसोसिएटेट प्रेस (एपी) ले जनाएका छन्। सोमबार दिउसो २:२८ बजे करिब तीन मिनटसम्म आएको उक्त भूँइचालोबाट सो काउन्टि र नजिकैको शहरका ८० प्रतिशत घरहरु ध्वस्त भएको स्रोतहरुले जनाएका छन्। उक्त भूँइचालोको प्रारम्भ बिन्दु वेन्चुवान काउन्टिको ३१.० डिग्री उत्तरी लाटिट्यूड र १०३.४ डिग्री पुर्बी लङ्जिट्यूड भएको कुरा सिस्मोलजिकल ब्युरोले बताएको छ। समाचार स्रोतका अनुसार यस अघी सन् १९९३ मा वेन्चुवान काउन्टि नजिकैको माओवेन काउन्टिमा आएको ७.५ रेक्टरको भूँइचालोमा ९ हजारभन्दा बेसिको मृत्यु भएको थियो। चीनको ईतिहासमा भूँइचालोबाट सबैभन्दा धेरै जनताको मृत्यु भएको घटना चाँही राजधानी बेइजिङदेखी ७० माइल टाढा पर्ने तान्सान शहरमा सन् १९७६ मा आएको ७.८ रेक्टरको भूँइचालोमा २ लाख ४० हजारभन्दा बढीको मृत्यु भएको थियो। |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®