क्यानाडा, March 8, 09- मार्च ७ गते क्यानडाको ब्राम्टन टावर सेन्टर हलमा
शेर्पाहरुले ११० जना भन्दा बढी आफ्नो छरछिमेकी नेपाली ईष्टमित्रहरुलाई
बोलाई शेर्पाहरुको नयां बर्ष ल्होसार पर्व विस्रनै नसक्ने गरी परम्परागत
खानपान, भेषभूशा सहित भव्य नाच गान गरी मनाएका थिए ।