|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
क्यानाडामा नेपाली नयां वर्ष तथा किरातहरुको चाडं उधौलि-उभौली |
|
![]() ![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive |
Photos: Rashmi Thapa क्यानाडा, March 13, 09- नेपाल जनजाति एसोसिएसन क्यानडाको आयोजनामा मार्च १२ तारिख २००९ मिसिसागामा नेपाली नयां वर्ष तथा किरातहरुको चाडं उधौलि-उभौली भव्यताका साथ मनाइयो । उक्त कार्यक्रम क्यानाडा तथा नेपालका राष्ट्रिय गान गाएर शुरु गरिएको थियो । नेपाल जनजाति एसोसिएसन क्यानडाको अध्यक्ष आङबरु शेर्पाज्यूले कार्यक्रममा स्वागत मन्तव्य दिनु भएको थियो । उहांले जनजाति एसोसिएसनले विगतको भन्दा सशक्त रुपले भविष्यमा समपूर्ण नेपालीहरुलाई समेट्ने किसिमको सृजनात्मक कार्यक्रमहरु सन्चालन गर्दै लाने बाचा गर्नु भएको थियो । र उक्त कार्यक्रमका प्रमुख अतिथि एनरएनका अध्यक्ष नवराज गुरुङ्गज्यूले नयां वर्षका शुभकामना दिदै उधौली उभौली चांडबारे आफ्नु छोटो मन्तव्य राख्दै यस चांडलाई कृषि युग शुरु हुंदादेखिनै खेति लगाउदा र भित्राउदा कृषिसंग जोडिएको जनजाति मध्येका किरातहरुले मनाउने एक विषेश पर्व हो र जनजातिमा रहेको भाषा कला सस्कृतिलाई अन्तराटि्रय कानुनले पनि पहिचान गरिएको भनि जानकारि गराउनु भएको थियो । सधैं जस्तै यसपालि पनि एसोसिएसनले नेपाली राटि्रय तथा जनजातिका भेषभुषा संस्कृति झल्किने खालको विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्यो । जसमा स्थानीय कलाकारहरुले करिब तीन सय दर्शकको सामु नेपाली नृत्य र गीत प्रस्तुत गरेका थिए । -Rashmi Thapa Magar in Canada |
|
![]() |
Photos: Rashmi Thapa Go to: ![]() |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||