 |

Home |
About Us |
Archive
|
Send Us News |
Photo Gallery |
Contact Us |
Feedback |
Sitemap
See Kathmandu, Nepal time |
|
 |
News from Nepal & New York
|
 |
  |
क्यानाडाका नेपाली महिला र
पुरुष भिडे फुटबल खेलमा
|
 |

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |

Winner team members-Downtown
Football Club, Toronto. Photos: Rashmi
Toronto, Canada, September 14, 2008- नेपाली महिला र
पुरुषहरु फुटबल खेल्दै लुडिबुडि गरेको देख्नु भएको छ? क्यानाडामा चाँही
नेपाली दिदी बहिनिहरुले नेपाली दाजु भाईहरुलाई आच्छु आच्छु पारे।
शनिबार सम्पन्न नेपाली पुरुष र महिला मिक्स माक्स गरी खेलाइएको
प्रतियोगितामा ६ टिमले भाग लिएका थिए। महिलाहरुको उपस्थितिले होला 'रफ'
(rough) खेल्ने टफ (tough) हरु पनि 'बेस्ट प्लेयर' बन्न लागे झै
देखिन्थ्यो।
हुन त खेलका संयोजक तथा प्रशिक्षक कमल पुन मगरको सकृयता र मिहिनतमा साथ
दिदै सबै टिमले देखाएको सानदार खेललाई महिला खेलाडिहरुको 'योगदान' मात्र
भनिहाल्नु चाँही अन्याय हुन्छ।
६ टिमहरुमा Mitra Park Team, Jawan United, Downtown Football Club,
Toronto, Mutton Roll United, Budho Tolli United and Phuchche United team
सहभागि थिए। Downtown Football Club र Mutton Roll United मा final मा
प्रबेश गरेका थिए तर निर्धारित समय भित्र दुईटै पक्षले गोल गर्न नसके पछि
पेनाल्टी बाट Downtown Football Club ले २ गोल गरी बिजय हासिल गरेको थियो।
आयोजक संस्था Nepali Janajati Association, Canada का अध्यक्ष्य आङ बारु
शेर्पाले बिजयी टिमहरुलाई धन्यवाद दिदै ट्रफी र प्रमाणपत्र प्रदान गर्नु
भएको थियो।
यो पुरस्कारको प्रायोजन राजकुमार राइ र बिजय राइले आ-आफ्नो आमाहरु स्वर्गिय
धनकुमारी राइ र जनसरी राइको नाममा गर्नु भएको थियो।
-Rashmi Thapa Magar in Toronto, Canada.
Comments? 647-834-9508 |
|
|
|


Winner team members-Downtown
Football Club, Toronto. Photos: Rashmi














Photos: Rashmi
Special thanks: Raj Roka, Ontario, Canada
|
|
|
|
Read our related news:
»
क्यानाडामा गायिका आनिद्वारा नेपालको बाढी पीडितका लागि रकम सङ्कलन
(5 photos)
»
क्यानाडाका नेपाली जनजातिहरुले चुने नयाँ नेतृत्व
(4 photos)
»
क्यानाडाका नेपालीहरुको पहिलो भेला र मेला
(13 photos)
द्वैद नागरिकता (Dual Citizenship) र
दश बर्षे भिसाको माग
Our earlier news on Canada Nepalese events:
»
क्यानाडामा मगर संघ गठन
»
क्यानडा एमालेद्वारा उपराष्ट्रपति झाको कडा आलोचना
»
कानाडाली नेपालीहरुले 'कानाडा डे' यसरी मनाए
(9 photos)
»
क्यानाडाका नेपाली जनजातिहरुले नयाँ बर्ष र ल्होसार मनाए
(5 photos)
Our Faces of the week Canada feature:
»
Faces of the
Week from Lhosar & New Year 2008 Event in Canada
(5 photos)
साताको अनुहारहरु ओन्टारिओ, क्यानाडाबाट
(5 photos) |
|
|
|
तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers'
comments at:
Guest Book page» |
|
|
|
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®
|