|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
क्यानाडामा सरस्वती पूजा र कबिता बाचन टोरंटो, 6 Feb, 09- वेल्लेस्ली कम्युनिटी सेंटर मा NRN Canada र नेपाली साहित्य समाज टोरंटो को संयुक्त आयोजनामा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी गत शनिबार श्रीपञ्चमी पर्व मनाइयो। विद्यार्थी, अभिभावक र सर्वसाधारण पूजा गर्न र बालबालिकालाई अक्षरारम्भ गराउनेको उल्लेख्य उपस्थिति थियो । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु पारम्भ हुने भएकाले यस दिनलाई वसन्तपञ्चमी पनि भनिन्छ । श्रीपञ्चमीलाई अक्षर थालनी गर्ने शुभदिन मानिएकोले घरमा बालबालिकालाई पठन पाठन सुरु गराइन्छ । शिक्षक, विद्यार्थी, साहित्यकार लगायत सबै विद्याका साधकले आफ्ना कला साधनका सामग्री कलम, कापी आदिको पूजा गर्दछन्। यसैअवसरमा, NRN Canada का अध्यछ्य नबराज गुरुंगको सभापतित्यमा संपन्न कार्यक्रममा NRN Canada का भाषा, साहित्य, सस्कृतिका राष्ट्रिय संयोजक मुक्ति गौतमले स्वागत तथा NRN Canada NCC का सदस्य तुल्सी धरेलले नेपाली साहित्य समाजको बारेमा बोल्नुभएको थियो । गोबिन्द रावत को संचालन मा सुरु भएको कार्यक्रममा गोपी कृष्ण काफले, डॉ तुल्सी धरेल, मुक्ति गौतम, नबराज गुरुंग, गोबिन्द रावत, अनुसयाना गौतम, मेधावी गौतम, स्वर्णिमा गुरुंग, अनी भट्टराईले कबिता बाचन गर्नु भएको थियो भने बिस्व बर्मा, मोहन अर्याल, अनिल पौडेल, अनु वाग्ले लगायतका कबिताहरु पनि पढेर सनिएको थियो। कार्यक्रम पश्चात नेपाली साहित्य समाजले हाललाई मुक्ति गौतम, डॉ तुल्सी धरेल, गोबिन्द रावत र गोपी कृष्ण काफलेलाई साहित्य समाजको जिम्मेवारी दिएको छ । -Gopi Kaphle in Toronto, Canada |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||