 |

Home |
About Us |
Archive
|
Send Us News |
Photo Gallery |
Contact Us |
Feedback |
Sitemap
See Kathmandu, Nepal time |
|
 |
News from Canada
|
 |
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
कानाडाली नेपालीहरुले 'कानाडा डे' यसरी मनाए

Rajkumar Rai, Advisor, Nepalese Janajati
Association, Canada speaking at the event and Angbabu Sherpa (to his
left), Chairman of the association. Photos: Rashmi
कानाडा, July 2, 2008- उत्तर अमेरिकि मुलुक कानाडामा बसोबास गर्ने
नेपालीहरुले गत जुलाई १ मा 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी
मनाएका छन्।

A Nepalese girl singing Canadian national
anthem.
मिसिसगाको मेड्वायल पार्कमा आयोजित उक्त बनभोज कार्यक्रममा नेपाल जनजाति
एशोसिएशन कानाडाका अध्यक्ष आङबाबु शेर्पाले उपस्थित नेपाली र गैर नेपाली
पाहुनाहरुलाई स्वागत गर्ने क्रममा नेपालमा संबिधान सभाको निर्वाचन
सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल सरकारलाई बधाई दिनु भयो। उहाले
एशोसिएशनको तर्फबाट नेपालमा नयाँ बन्ने सरकारमा र राज्यका अन्य सबै
सन्यन्त्रहरुमा आदिबासी जनजातिहरुको
समानुपातिक प्रतिनिधित्वको माग पनि गर्नु भयो। |
|
|
|
कार्यक्रममा कुवैतमा मृत्यु दण्डको सजाय पाएकी
डोल्मा शेर्पाको सहयोगार्थ ८ हजारभन्दा बेसी कानाडाली डलर संकलन गरिसकिएको
पनि उहाले जानकारी गराउनु भयो।
सो बनभोजमा नेपालीहरु बिच फुटबल र बिङ्गो खेलाइएको थियो भने बार्बाक्युको
मिठो स्वादसँगै नेपाली परिकारहरु पस्किएको थियो।
कानाडा डे को शुरुवात सन् १८६७ को जुलाई १ मा British North America Act
(BNA) द्वारा Canadian Federal Government को स्थापना भए पछि त्यसै अबसरमा
मनाउन थालिएको हो।
-Rashmi Thapa Magar in Canada







Photos: Rashmi |
|
|
|
तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers'
comments at:
Guest Book page» |
|
|
|
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®
|