Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
६ उपनिर्वाचनमा १ सय २९ पुरुष र १० महिला गरी जम्मा १ सय ३९ उम्मेदवार

काठमाण्डौं,  23 Mar, 09- प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले चैत २८ गते हुने संविधानसभा उपनिर्वाचनको नतिजा मतदान सकिएको ३ घण्टा भित्र सार्वजनिक गर्न सकिने बताएका छन् ।

आयोगका प्रमुख आयुक्त पोखरेलले चैत १० गते आयोगको कार्यालयमा राजनीतिक दलहरुसँगको छलफलमा बोल्दै सबै निर्वाचन क्षेत्रमा विद्युतीय मतदान हुने भएकाले २, ३ घण्टाभित्रै परिणाम आइसक्ने बताएका हुन् । २०६४ चैत २८ गते भएको संविधान सभा चुनावमा काठमाडौं क्षेत्र न. १ मा विद्युतीय मेशिनबाट मतदान भएको थियो ।

उपनिर्वाचन हुने ६ निर्वाचन क्षेत्रमा १ सय २९ पुरुष र १० महिला गरी जम्मा १ सय ३९ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । कार्यक्रममा प्रमुख आयुक्त पोखरेलले दलहरुलाई जसरी पनि चुनाव जित्नै मानसिकता त्याग्न आग्रह गरे ।
आचारसंहितामा मन्त्री, संविधान सभा अध्यक्ष, उपाध्यक्ष लगायत सरकारी तलब सुविधा लिएकाहरु चुनावी प्रचार प्रसारमा जान नहुने उल्लेख छ ।

-Santa Bagam in Kathmandu






























   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®