Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
जनमत संकलन कार्यमा जुटिरहेका सभासदहरुलाई फिर्ता बोलाउन माग

काठमाण्डौ, 7 Mar, 09- संविधान निर्माणकालागि संविधान सभाका सदस्यहरु जनमत संकलन कार्यमा जुटिरहेका बेला तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपा ले यो कार्य तत्काल रोक्न सम्बिधान सभाका अध्यक्षँसँग माग गरेको छ ।

तराईमा विषम परिस्थिति सिर्जना भएको जनाउँदै सरकारले यो कार्य तत्काल नरोके जनमत संकलनमा गएका आफ्ना सभासद्हरुलाई पार्टीले फिर्ता बोलाउने चेतावनीपनि सो पार्टीले दिएको छ ।

'तराई-मधेशमा जटिल परिस्थिति सिर्जना भएको छ' शनिवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने- 'यस्तो बेला जनमत संकलन कार्य जारी राख्दा त्यसको उद्धेश्य प्राप्त हुन सक्दैन ।' तराईमा थारु समुदायले आन्दोलन जारी राखेकाले जनमत संकलन कार्य फलदायी नहुने उनको ठहर छ ।

तमलोपाले जनमत संकलनकालागि तैयार पारिएको सुझाव संकलन प्रश्नावलीकोपनि आलोचना गरेको छ । उनका अनुसार प्रश्नावली सर्वसाधारण जनताले नबु¤ने खालको छ । 'तराईको आन्दोलन र प्रश्नावलीका कारणपनि जनमत संकलन कार्य तत्काल रोक्नुपर्छ' उनले भने- 'संविधान सभा अध्यक्षले नरोके हामी आफै हाम्रो पार्टीका सभासद्हरुलाई फिर्ता बोलाउँछौं ।'

-Sitaram Baral in Kathmandu

























   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®