Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सभासदको राशलीला: 'ठूला मान्छेले जे गरेपनि छुट हुँदो रहेछ ।'

काठमाण्डौ, 3 Mar, 09- यौन कृयामा संलग्न रहेकै अवस्थामा शुक्रबार राति महाराजगाजस्थित कोठीबाट गिरफ्तार गरिएका सभासद् कृष्णप्रसाद यादवलाई प्रहरीले आइतबार रिहा गरेको छ । रिहा भएपछि सभासद् यादवले आफूलाई प्रहरीले बाटामा िहंडिरहेका बेला विनाकारण गिरफ्तार गरेको दावी गरेका छन्।

सभासद्पनि रहेकाले यादवलाई गृह मन्त्रालयको दबावमा छाड्नु परेको प्रहरी श्रोतले बताएको छ । आफू आफन्तलाई भेट्न गएकाबेला प्रहरीले कान्ति बाल अस्पताल परिसरबाट पक्राउ गरेको दावी सभासद् यादवले गरेपनि उनलाई प्रहरीले कोठीमा यौन कृयामा रहेकैबेला पक्राउ गरेको थियो ।

'उनलाई रंगेहात समातेर कट्टटुसहित गाडीमा हालेर ल्याइँदै थियो शुरुमा उनी सभासद् हुन् भन्ने थाहा भएन' प्रहरी श्रोतले भन्यो- 'गाडीमा हालेर प्रहरी कार्यालयमा ल्याउँदै गरेपछि बल्ल उनले आफू सभासद् भएको परिचय दिए अहिले आफूलाई फसाइएको दावी गर्न उनलाई लाज लाग्नुपर्ने हो ।'

दरवार मार्गस्थित प्रहरी कार्यालयमा राखिएका सभासद् यादवलाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गतको कसुर गरेको अभियोगमा पूर्जी थमाएपनि सभासद् भएकाले रिहा गरिदिन गृह मन्त्रालयले प्रहरीलाई भनेको थियो । 'रंगेहात पक्राउ परेपनि छाड्नु पर्यो' एक प्रहरीले भन्यो- 'ठूला मान्छेले जे गरेपनि छुट हुँदो रहेछ ।'

प्रहरीको छापा मार्ने क्रममा पक्राउ गरेका सो कोठी लगायत अन्य स्थानबाट पक्राउ परेका ३४ जनामध्ये २४ जनालाई प्रहरीले सार्वजनिक अपराध ऐन अनुसार मुद्धा दायर गरेको छ । उनीहरुलाई अनुसन्धानकालागि ७ दिन थुनामा राख्न सकिने गरी म्याद थपसमेत भएको छ ।

-Sitaram Baral in Kathmandu





लौ चिनौ बेश्यालय धाउने सभासद
काम कुरो संबिधानतिर सभासद, मन्त्री सुन्दरीतिर

काठमाण्डौ, 2 Mar, 09- वेश्यालमा पुगेर यौन कार्यमा संलग्न युवतीहरुसँग मस्ती गर्दै गर्दा संविधान सभाका एक सदस्य पक्राउ परेका छन् । प्रहरीको पक्राउबाट एक मन्त्री, नेपाली सेनाका उच्च अधिकारीहरु भने भाग्न सफल भएका छन् ।








   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®