Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

भिलेन संबिधान सभासद बबन सिंहको गिरफ्तार



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV



CA Member Baban Singh. Photo: Sitaram

काठमाण्डौ, January 18, 2009- शान्ति सुरक्षा कायम गर्न सरकार असफल बनिरहेका बेला हत्या, अपहरण र बलात्कारको आरोप खेपिरहेका स्वतन्त्र सभासद् बबन सिंहलाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।

रौतहट- १ बाट स्वतन्त्र उम्मेदवारको रुपमा संविधान सभामा चुनिएका सिंहलाई शहीदहरुको सम्मानमा बीरगन्‍जमा आयोजना गरिएको कोटिहोम यज्ञ समाप्त भएलगत्तै प्रहरीले सोमबार दिउसो पक्राउ गरेको हो । उनी सो कोटिहोम कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

३२ वर्षीय सिंह संविधान सभाको निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा सभासद् बबन सिंहलाई प्रहरीले पक्राउ गरेको विरोधमा विरगंजमा प्रर्दशन भईरहेको छ । उनका समर्थकहरुले विरगंजमा टायर बालेर विरोध प्रर्दशन गरेका छन् । सिंहलाई व्यापारी राजेश क्यालको हत्यामा संलग्न रहेको अभियोगमा माघ ४ गते साँझ पक्राउ गरेको प्रहरीले। जनाएको छ । उनलाई माघ ५ गते अदालतमा लैजाने तयारी भईरहेको छ ।

वि.स. २०६३ चैत ७ गते दुई दर्जनभन्दा बढीको ज्यान जाने गरी गौरमा भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले िसंहलाई वान्टेड सूचीमा राखेको थियो ।

बीरगन्‍जका व्यापारी राजेश क्यालको एक महिना अघि भएको हत्या अभियोगमा पक्राउ परेका बिबेक सिंहको बयानका आधारमा प्रहरीले उनलाई गिरफ्तार गरेको हो । 'सार्प सुटर' सिंहले सभासद् बबनकै निर्देशन अनुसार आफूले व्यापारी क्याललाई गोली हानी हत्या गरेको बयान दिएको प्रहरीको दाबी छ । बीरगन्‍ज गएको मौका पारी प्रहरीले यज्ञ कार्यक्रम सकिएलगत्तै सभासद् सिंहलाई पक्राउ गरेको थियो । उनलाई प्रहरी हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ ।
 
गत साल काठमाडौंमा भएका श्रृङ्खलाबद्ध बम बिस्फोटनमासमेत नाम मुछिएका सभासद् सिंहमाथिको यो आरोप फिर्ता लिइएपनि रौतहटकै गौरमा एकजना बालिकामाथि बलात्कार गरेको आरोप अहिलेपनि कायमै छ । यो आरोपमा गिरफ्तार भएका उनी पछि धरौटीमा छुटेका थिए । काठमाडौं बम बिस्फोटन, बालिका बलत्कार काण्ड लगायतका अभियोग लागेपछि उनी भूमिगत भएका थिए । भूमिगत अवस्थामै उनले सबैलाई आश्चर्यचकित पार्दै संविधान सभा निर्वाचन जितेका थिए ।

-Sitaram Baral in Kathmandu. Also contributed by Santa Bagam, Khagendra Makhim in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®