Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
संविधान सभा वैठक चार महिनापछि बल्ल बस्यो

काठमाण्डौं, November 10, 2008- अनिश्चितकालको लागि स्थगीत संविधान सभाको वैठक झण्डै चार महिनापछि पुनःबसेको छ । गत साउन १२ गतेदेखि रोकिएको ११ औं वैठक कार्तिक २५ गते साँझ पाँच बजे बसेको हो । संविधान सभा नियमावली बन्न नसकेपछि वैठक बस्न सकेको थियो ।

आजको वैठकमा संविधान सभा नियमावली मस्यौदा गरिएको छ । नियमावली मस्यौदा समितिका संयोजक नारायणमान विजुक्छेले नियमावली मस्यौदा वैठकमा प्रस्तुत गरेका हुन्‌ । संयोजक विजुक्छेले व्यवस्थापिका संसद कार्यविधि नियमावलीक मस्यौदा समेत वैठकमा प्रस्तुत गरे । संविधान सभामा सभासदहरुलाई विवेकको मत प्रयोग गर्न दिने कि पार्टी ह्विप लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएपछि नियमावली लामो समयसम्म पारित हुन सकेको थिएन । समितिको कार्तिक २४ गतेको वैठकले विवेकको मत कि पार्टी ह्विप भन्ने उल्लेख नगरेरै नियमावली पास गरेको थियो ।

माओवादी, काँग्रेस, एमाले जस्ता दलहरु पार्टी ह्विपको पक्षमा थिए भने अन्य दल यसको विपक्षमा । छिट्टै नयाँ समावेशी संविधान देख्न चाहेका जनताहरु नियमावली बनेपछि हर्षित बनेका छन् ।

-Santa Bagam in Kathmandu





















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®