|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
प्रमुख निर्वाचन आयुक्तको पर्यबेक्षकिहरुसँग
पक्षपात नगर्न
आग्रह बिशेष काठमाडौं ब्युरोबाट 'अपवादमा आधारित कुनै घटनामा आधारित नभएर रिपोर्ट तैयार नगर्नुहोला' पर्यवेक्षणमा जानुअघि सो संस्थाका प्रतिनिधिहरुसँग उनले भने- 'यसो गर्दा निर्वाचनका बारेमा विश्वभर गलत सन्देश जानसक्छ । तपाईंहरुले नेपालको सम्बेदनशीलता बुझिदिनुपर्छ ।' उनले कसैप्रति पूर्वाग्रही भएर निर्वाचन पर्यवेक्षण गर्दा त्यसको नतिजा राम्रो नआउनेपनि बताए । Bhojraj Pokharel, Election Commissionar, Nepal. Photo: Kiran Pandey एकाध स्थानमा चुनावी िहंसा बढिरहेका बेला त्यसैलाई आधार बनाएर पार्टी विशेषविरुद्ध पर्यबेक्षकहरुले रिपोर्ट तैयार पार्लान् भनेर प्रमुख निर्वाचन आयुक्त पोखरेलको यस्तो भनाई आएको हो । उनले भने- 'यो द्धन्दपछिको चुनाव हो अन्यत्र देशमा हुनेजस्तो सामान्य अवस्थाको चुनाव होइन । चुनावका आफ्नै बाध्यता हुन्छन् । प्रतिवेदन तैयार पार्दा तपाईंहरुले यो कुरा ख्याल राख्नुपर्छ ।' उनले पर्यवेक्षकहरुसँग िहंसात्मक राजनीति र विशुद्ध अपराधबीचको भेद छुट्याउनपनि पर्यवेक्षकहरुसँग आग्रह गरेका छन् । उनको भनाई थियो- 'केही मानिसहरु विशुद्ध अपराधिक कृयाकलापलाई चुनाव सम्बन्धी िहंसा भनेर प्रस्तुत गर्न खोजेका छन् । चुनावमा िहंसा हुन सक्छ । तर चुनावमा हुने सबै िहंसालाई चुनावी िहंसा भन्नु हुँदैन । यो कुरापनि तपाईंहरुले ख्याल गरिदिनुपर्छ ।' संविधान सभा चुनावकालागि ANFREL लाई सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय पर्यवेक्षण संस्थाको रुपमा लिइएको छ । यो संस्थाका ९० जना पर्यवेक्षकहरु आइतबारदेखि पर्यवेक्षणमा जानेछन् । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®