|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
संविधान सभाको नियम कानुन बल्ल बन्ने भो संविधान सभाको अर्को वैठक जेठ २९ गते ११ बजे बस्ने काठमाडौं, June 5, 2008- संविधानसभाको दोस्रो वैठकले 'संविधान सभा कार्यविधि नियमावली मस्यौदा समिति' गठन गरेको छ ।जेठ २३ गते बसेको सो वैठकमा सभासद दीनानाथ शर्माले राखेको प्रश्तावमा सभासदद्धय लक्ष्मण प्रसाद भट्टराई र रामचन्द्र झाले समर्थन गरेका थिए । सभासद शर्माले प्रस्तुत गरेको प्रश्तावलाई उपस्थित सभासदहरुले सर्वसम्मतीले पारित गरेका थिए । अन्तरिम संविधान २०६३ को धारा ६८ बमोजिम गठन गरेको सो समितिमा गोपाल किराँती, खिमलाल देवकोटा, ध्रुव आङ्दम्बे, विष्णुप्रसाद चौधरी थारु, सावित्रा गुरुङ, मालवरिसंह (एमएस) थापा मगर, आमोदप्रसाद उपाध्याय, सूर्यमान गुरुङ, भीमबहादुर रावल सुरेन्द्र पाण्डे, सपना प्रधान मल्ल, सन्ध्या देवी, दानबहादुर कुर्मी चौधरी, लक्ष्मणलाल कर्ण, जनककुमार चालिसे सदस्य रहेका छन् । यसै गरी समितिका अन्य सदस्यहरुमा चन्द्रदेव जोशी, नारायणमान विजुक्छे, अर्जुन राई, राधादेवी तिमल्सेना, विश्वनाथप्रसाद अग्रवाल, प्रेमबहादुर िसंह, एकनाथ ढकाल, लक्ष्मीलाल चौधरी, खड्गबहादुर विश्वकर्मा, एकराज भण्डारी, दामा शर्मा, भरतप्रसाद शाह, नरहरि आचार्य, दीपकुमार उपाध्याय, लामिछाने, पुष्पा भुसाल, अग्नीप्रसाद खरेल, लालबाबु पण्डित, हरिनारायण यादव छन् । समितिका बाँकी सदस्यहरु चन्द्रिका यादव, गोविन्द चौधरी, सूर्यबहादुर केसी, विश्वभक्त दुलाल, रश्मिराज नेपाली, कुन्ती शाही, मोतीलाल दुगड, राजकुमार लिम्बु नाल्बो, विश्वेन्द्र पासवान, बुद्धरत्न मानन्धर र केशवप्रसाद मैनाली रहेका छन् । समितिको संयोजक तोक्ने अधिकार पनि समितिलाई नै दिइएको छ । अध्यक्षको निर्देशनमा रही आफ्नो कार्यविधि आफै व्यवस्थित गर्ने र आवश्यक परेमा समितिले सम्बन्धीत विशेषज्ञ तथा अन्य व्यक्तिको सहयोग लिन सक्नेछ । आज गठित समितिले संविधान निर्माणको कार्य संचालन गर्ने, वैठकको सुव्यवस्था कायम राख्न समितिहरुको गठन, कामकारवाही र अन्य कुरा नियमित गर्न तथा संविधानको धारा ८३ अनुसार व्यवस्थापिका संसदको हैसियतमा नियमित व्यवस्थापिका संपादन गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा आवश्यक व्यवस्था गर्ने कार्यको लागि नियमावली मस्यौदा तयार गर्नु पर्नेछ । संविधानसभा नियमावली मस्यौदा समितिले संविधानसभाको काम कारवाहीलाई अझै प्रभावकारी र समय सापेक्ष बनाउन मद्दत गर्ने र नियमावली पारित गर्ने अवस्था सम्ममा आईपर्ने सबै कार्य गर्नु पर्नेछ । संविधानसभाको अर्को वैठक जेठ २९ गते ११ बजे बस्ने भएको छ । -Santa Bagam Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®