|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Archive» BP Koirala, Ganeshman Singh, Suverna Samser, Kishnaprasad Bhattarai & Girijaprasad Koirala. Photos courtesy: NepaliCongress.Org. Illustration: eEyeCam विपि जयन्तीमा काँग्रेस युबालाई तताउने कोइरालाको आह्वान ![]() Former Prime Minister and Nepali Congress Chair Girijaprasad Koirala speaking at the inauguration of BP Koirala Museum in Sundarijal, Kathmandu. Photo: Santa काठमाडौँ, September 9, 2008- नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो पार्टीको लडाकु संगठन तरुण दल र नेपाल विद्यार्थी संघलाई प्रतिकारमा उत्रन निर्देशन दिएका छन् । विपि कोइरालाको ९५ औं जन्म जयन्ती समारोहमा बोल्दै कोइरालाले यस्तो निर्देशन दिएका हुन् । तर राज्य पक्षले आतंक मच्याउने कार्य नगरे आफ्नो पार्टीले रचनात्मक भूमिका खेल्ने उल्लेख गरे । उनले विपी कोइरालाबाट कायर नहुन र हरेक प्रतिकूलता भित्र अनुकुलता खोज्नु नै राजनीतिक भएको ज्ञान पाएको बताए । सुन्दरी जलस्थित विपि संग्राहलयमा आयोजित कार्यक्रममा बोल्दै उनले सहमतीको सरकार बनेको भए अहिलेसम्म संविधानको मस्यौदा बनी सकेको हुने दाबी गरे । आफूले सहमती र सहकार्यको राजनीतिको लागि बारम्बार आग्रह गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अस्विकार गरेर ठूलो गल्ती गरेको सभापति कोइरालाको भनाई थियो । |
|
![]() प्रधानमन्त्रीबाट हटेपछि सार्वजनिक कार्यक्रममा निकै सकृयता बढाएका कोइरालाले संविधान सभाको निर्वाचनमा पराजित भएपनि काँग्रेसले माओवादीलाई मूलधारमा ल्याएर इतिहास रचेको उल्लेख गरे । कोइरालाले भने 'विपिकै आर्दश र सिद्धान्त अनुसार नै माओवादीलाई यहाँसम्म ल्याउन सकेका छौं ।' जीवनभर काँग्रेसको लागि लडेका गणेशमान सिंह होस् या कृष्णप्रसाद भट्टराईलाई मर्ने बेलामा काँग्रेसबाट पलायन हुनबाट रोक्न नसकेका कोइरालाले आफनो पार्टीको नारा 'बिपिको चिन्तन र गणेशमानको साहस' भएको बताए । -Santa Bagam in Kathmandu ![]() BP Koirala's statue is installed inside the museum compound. Photos: Santa ![]() ![]() ![]() NC leaders Ramchandra Paudel, Girijaprasad Koirala and Sherbahadur Deuba. ![]() ![]() Photos: Santa |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||