Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पूर्व न्यायाधीशको घरमा १ दर्जनभन्दा बढी सकेट बम फेला

बर्दिया, January 20, 2009- पूर्व न्यायाधीश यमनारायण धितालको बर्दिया ढोढरी–८ मधुवन गाउँस्थित घरमा आज १ दर्जनभन्दा बढी सकेट बम फेला परेका छन्‌ ।

सशस्त्र द्वन्द्वका बेला विस्थापित भई अन्तै वसोवास गर्दै आउनु भएका धितालको घरमा आज सरसफाई गर्दा बम फेला परेको हो ।

पूर्व न्यायाधीश धिताल विस्थापित भएपछि उहाँको घर माओवादीले प्रयोग गर्दै आएको थिए ।

घरको भित्री कोठामा रहेको एउटा झोलाबाट बम बरामद गरिएको प्रहरी उपरीक्षक गणेश केसीले जानकारी दिनुभएको छ ।

सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पार्न शुरु गरेको बर्दियाबाट पत्रकार यमनाथ घिमिरेले जनाएका छन्‌ ।

-Geban Mijhar in Surkhet




























   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®