|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
राजा राख्न सशस्त्र संघर्षको चेतावनी काठमाडौं, April 30, 2008-विश्व हिन्दू महासंघले नेपालमा राजतन्त्र कायमै राख्न सशस्त्र संघर्ष गर्ने चेतावनी दिएको छ । महासंघको सम्मेलन सकिएलगत्तै नवनिर्वाचित अध्यक्ष हेमबहादुर कार्कीले यस्तो चेतावनी दिएका हुन् । उनी राजाद्धारा राष्ट्रिय सभामा मनोनित भएका पूवं सांसद र 'शाही नेपाली सेना' का अवकास प्राप्त महासेनानी 'कर्णेल' पनि हुन् । यसअघि महासंघको अध्यक्ष भरतकेशर िसंह थिए । िसंह राजाका मानार्थ एडिसी र 'शाही नेपाली सेना' को पूर्व मेजर जनरल हुन् । भारत उत्तर प्रदेशको बलरामपुरमा सम्पन्न महासंघको सम्मेलनले माओवादीको नेतृत्वमा हुन लागेको गणतन्त्रको स्थापना आफूहरुलाई स्वीकार्य नभएको बताएको छ । राजतन्त्र समाप्तीको घोषणा गरे नेपाल तथा भारतका हिन्दूहरु मिलेर अन्तिम लडाईं लड्नेपनि उनीहरुले बताएका छन् । 'दुवै देशका हिन्दूहरुलाई संगठित गरी लडाईं लड्नेछौं' नवनिर्वाचित अध्यक्ष कार्कीले भनेका छन्- 'हिन्दू राज्य र राजतन्त्र राख्न यो अन्तिम लडाईं हुनेछ ।' उनीहरुलाई भारतीय जनता पार्टीको तर्फबाट गोरखपुर उत्तर प्रदेशबाट निर्वाचित सांसद योगी आदित्यनाथलेपनि सहयोगको बचन दिएका छन् । आदित्यनाथ गोरक्षनाथ पीठका पीठाधीससमेत छन् । उनले माओवादीको विरुद्धको संघर्षमा आफ्नो सहयोग रहने बताएका छन् । विश्व हिन्दू महासंघलाई भारतका अतिवादी हिन्दूहरुको सहयोग रहँदै आएको छ । निलम्बित राजा ज्ञानेन्द्र महासंघको संरक्षक छन् । तीन वर्षअघि महासंघले ज्ञानेन्द्रलाई हिन्दू सम्राटको रुपमा घोषणा गरेको थियो । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®