Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News fromNew York: Bhutanese Nepalese Refugees in USA

भूटानी नेपाली शरणार्थीहरुको अर्को टोली अमेरिकि माटोमा


United Kirat Rai Organization of America Chairman Shivakumar Rai welcoming Bhutanese refugee Acharya family at the Boston Manchester Airport.

New York, April 4, 2008-वोस्टन म्यानचेष्टर रिजनल यरपोर्टमा US Airways, Flight no. 4826 बाट भुटानी शरणार्थीको दोस्रो टोली अस्ती साँझ पौने छ बजे आई पुगेको छ।

उनिहरुलाई युनाईटेड किरात राई ओर्गानाईजेसन अफ अमेरिकाको सभापति शिवकुमार राइले स्वागत गरेका थिए। यस अघी राइले रिजाल परिवारलाई यसै गरी स्वागत गरेका थिए।


Shivakumar Rai, Liz, Bhimlal Acharya and his family members at the airport. Photo courtesy: UKROA

हिजो आईपुग्नेहरुमा भीमलाल आचार्य, धनमाया आचार्य, बुहारी तिल रुपा आचार्य अनि नातिनी ईन्दीरा आचार्य, नाति राम चन्द्र आचार्य छन। उनिहरु नेपालमा Sanichare Sector J4, Hut No. – 21, पथरीबाट आएका हुन। यो आचार्य परिवारले भूटानको चिराङ, सलामी गाउँबाट भूटानी राजाको निरंकूशता सहन नसकी सन् १९९२ मा नेपालमा शरण परि भूटानी शराणार्थीको दुःखदायी जीवन गुजार्दै आएको थियो ।

अहिले आचार्य परिवारलाई 180 North Main Street, Apt. – G 2, F 1, Boscawen, NH मा बस्ने ब्यवस्था गरिएको छ ।

अमेरिकामा आउने भूटानी नेपाली शरणार्थीहरुलाइ न्यु हेम्प्शायेरको कंकड़ र लाकोनिया स्थानमा बसोबास गराउने कुरा अमेरिकामा लुथ्रान सोसियल सर्विस र भूटानी शरणार्थीको बीचमा स्वयम्सेबक र को-अरडीनाटर शिवकुमार राइले जानकारी गराएका छन्‌। लुथ्रान सोसिअल सर्बिसका डाइरेक्टर आमी मार्चिल डोन र कोऑरडीनाटर अबिगेल र नेपालस्थित अब्राहन कोल्डको बिसेस पहलमा न्यु हेम्प्शायेरमा शरणार्थी ल्याएको हो। मार्च १२, २००८ मा आएका २० जना शरणार्थी मध्ये बाँकी टेक्सास राज्यमा १० जना, बर्लिंगटनमा ६ जना आइ पुगेका छन।

-Ramesh Rai, PA

Read related news features:

भूटानी नेपाली शरणार्थीहरुको अमेरिकामा और्लिदा और्लिदै न्यानो स्वागत
पुरा खबर पढ्‍नुहोस‌ Read full news»

लौ स्वागत गरौं अमेरिकामा भुटानी शरणार्थी नेपालीहरुलाई
पुरा खबर पढ्‍नुहोस‌ Read full news»







तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®