Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

न्यू योर्कबाट ज्‍योजलपा न्‍हूँ दयाँ भिन्तुना !



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Members of Newa: Guthi New York at the New York Bhintuna Sanjh. Photos: eEyeCam

न्यू योर्क, November 9, 2008- नेवा: गुठी न्यू योर्कले हिजो साँझ नेपालका नेवार आदिबासीले मान्दै आएको र भर्खरै नेपाल सरकारले राष्ट्रिय सम्बतको रुपमा मान्यता दिएको नेपाल सम्बतको अबसरमा भिन्तुना साँझको आयोजना गर्‍यो।

सङ्युक्त राष्ट्र संघकालागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यलेको मुख्य आतिथ्यमा सम्पन्न न्यू योर्क भिन्तुना साँझको साङ्गितिक प्रस्तुती कार्यक्रम अबधीभरी नेपालको संस्‍कृति झल्कने र बिशेष गरी नेवारी नृत्यहरु कुमारी, धिमे, मन्जुश्री, बज्र भैरब र अन्य नेवारी लोक नृत्यहरु र गीतहरु प्रस्तुत गरिएका थिए।


Ambassador & Permanent Representative of the Permanent Mission of Nepal to the United Nations speaking at the Bhintuna Sanjh.
  उक्त कार्यक्रममा बोल्दा महामहिम आचार्यले नेपाल सम्बत र नेवार संस्‍कृतिले नेपाललाई चिनाउन मद्घत पुगेको उल्लेख गर्दै यसले हामी सबैलाई गौरब दिलाएको छ भन्नु भयो। नेवा: गुठीका अध्यक्ष्य आदित्य महर्जनले स्वागत तथा धन्यवाद ग्यापन गर्नु भएको थियो। उहाँले नेपाल नामबाट एक साधारण नेपालीले स्थापित गरेको नेपाल सम्बतलाई सबै नेपाली गर्ब गर्ने बिषय हो भन्दै सबै नेपालीहरुले प्रचलनमा ल्याउन अनुरोध गर्नु भयो।


Aditya maharjan, Chairman of the Newa: Guthi New York.

स्मरण रहोस्, सरकारले October 24 मा नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिएको हो।

आजभन्दा ११ सय ८८ वर्ष अघी शंखधर साख्वा नाम नाम गरेका एक सर्वसाधारण नागरिकले जनताको ऋण तिरेर चलाइएको नेपाल सम्बत नेपालको मौलिक पुरानेा संवत मानिन्छ । नेपाल सम्बत लुनार क्यालेन्डरमा आधारित सम्बत हो। यसका ३५४ दिनको एक बर्ष मानिन्छ।

नेपालमा हाल प्रचलित विक्रम संवत चाँही राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले प्रचलनमा ल्याएका हुन्।

विक्रम संवतको जननी भारतलेसमेत अङ्ग्रेजी सम्बत A.D. प्रयोग गरेको अवस्थामा नेपाल सरकारले पनि कि त मौलिक नेपाली सम्बत कि व्याबहारिकताको हिसाबले अन्तरराष्ट्रिय A.D. सम्बत प्रचलनमा ल्याउने गर्दा मुनाशिव देखिन्छ।

नेपालमा नाम चलेका गायक, गायिका जोडी सन्जिब प्रधान र सरीस्मा अमात्य प्रधानको गीतहरुले कार्यक्रममा अरु रौनक थपेको थियो। गायक सन्जिब प्रधानले आफ्नो लोकप्रिय गीत "देउरालीको चौतारीमा सङ्गिनिले आँखा छोपेको आउँछ अझै झझल्को" गाउँदा दर्शकहरु निक्कै रमाएको देखिन्थ्यो।

नेवारी नृत्यतर्फका कलाकारहरुमा Devi Thapa (Kumari dance), Nhuchheman Dangol (Bajra Bhairav dance), Monika Maharjan, Sachiko Maharjan, Rima Maharjan (Manjushri dance), Shanti Maharjan and her friend, Krihsnaman Tuladhar & Devi Thapa (Dhime dance), Roma Maharjan, Anu Shrestha ले आ-आफ्नो कला प्रस्तुत गरेका थिए भने गायक सन्जिब प्रधानले नेवारी गीत पनि गाएका थिए।

नेपाली भाषाका लोक नृत्यतर्फका कलाकारहरुमा Anu Shrestha, Alisha Pradhan, Ayusha Maharjan, Nibha Maharjan, Yasoda Khaling Rai, Sandhya Tuladhar ले आ-आफ्नो कला प्रस्तुत गरेका थिए भने गायक राजेन्द्र श्रेष्ठले नेपाली गीत गाएका थिए।

उक्त साँझको सन्चालन संज्ञा सिंहले गर्नु भएको थियो।

Shankhadhar Sakhwa stutue. Photo courtesy: shankhadharsakhwa.org

-Pratha Magar in New York. Comments? 551-358-7726
 

Organizers of the event.


Nhuchheman Dangol performing Bajra Bhairab dance.




Sangya Singh conducting the event.




Musician, singer and dancer Nhuchheman Dangol with organizers.


Devi Thapa performing Kumari dance.




Singer Sanjeev Pradhan.


Singer Sarisma Amatya-Pradhan.


Singer and dancer Yasoda Khaling Rai


Singer Sanjog Yonjan.


Singer Goma Gurung.




Ambassador Acharya, Mrs. Dr. Gita Acharya and Dr. Tara Niraula.


R to L: Karma G. Sherpa, Chairman, Federation of Nepalese Indigenous Peoples in America (FIPNA), Indrabahadur Tamang, Chairman, Tamang Society of America and Ananda Bist, President, Nepali Jana Samparka Samiti.


Aditya Maharjan (R), Chairman, Newa Guthi New York with Singer Sarisma Amatya, Actress Suverna Chhetri (with shawl), singer Sanjeev Pradhan and others.




























Shruti Tuladhar  and her mother Srijana Tuladhar.














Narbada Chhetri of Adhikaar.Org  in her typical Nepalese Dhaka dress. She said that she wore this dress to celebrate Nepal Sambat's recognition as national calander by the government of Nepal.




Priyanka with her aunts.








Srijana Tuladhar dancing with her friend.

Read related news:
» नेपाल सम्बत गणतान्त्रिक सरकारको पहिलो उपहार (6 Photos)
» नेपाल संवतलाई राष्ट्रिय मान्यता दिईएकोमा राजधानीमा खुशियाल

» अन्तत: नेपाल संवतले राष्ट्रिय संवतको मान्यता पायो
» Manose Treats New Yorkers to Sounds of Nepalese Mountain Music (5 Photos)
» भाई भन्दा प्यारो भो यो काम ! नेपाल छोडि न्यू योर्कमा एउटी दिदी के गर्दैछिन्‌? (5 Photos)
» मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन्‌ उनी न्यूयोर्कमा! (16 Photos)
» न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो (51 Photos)-Pradeep Thapa Magar
» नेपालकी राजकुमारी न्यू योर्कमा के गर्दैछिन्? (12 Photos)-

» "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो"
  नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos)
Special Photo feature of BhaiTika तिहारको रमझम (125 photos): New York: 1, 2, 3, 4 (63 Photos); New Jersey; Virginia; Nepal:-1, 2, 3 (37 Photos); Boston; UK
Special Feature: महाकवि देवकोटा जयन्ती: New York (51 Photos), London (12 Photos), Nepal

Special: दशैंको रमझम (149 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6; UK; S. Korea

» "मोहनी लाग्ला है गाउँलेको भाकाले..."  (5 Photos)
  प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे
» Teej special: चिटिक्कै 'भा छु रे चुरा र पोतेले, मै छक्क परें सङ्गीको कुराल (21 photos)
 Women’s Commission releases landmark report on refugees with disabilities:
» Voice of 3.5 million people with disabilities among the world’s 35 million displaced people

  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®