|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पूर्व राजपरिवारकी सदस्यलाई ४० बर्षपछि बल्ल नेपाली नागरिकता हात
पर्यो![]() Barbara Adams & her Nepalese Citizenship card. Photos: Sitaram काठमाण्डौ, 19 Feb, 09- चर्चित लेखिका तथा अवहेलित पूर्व राजपरिवारकी सदस्य बार्बरा एडम्सले बल्ल नेपाली नागरिकता पाएकी छन् । आफूलाई नागरिकता दिनकालागि अहं भूमिका खेलेका गृहमन्त्री बामदेब गौतमप्रति बार्बराले आभारीसमेत प्रकट गरेकी छन् । उनी बिगत करिब ४० बर्ष लामो संघर्षपछि उनले नेपाली नागरिकता प्राप्त गरेकी हुन्। स्व. राजा त्रिभुवनका कान्छा छोरा बसुन्धरासँग दाम्पत्य जीवनमा बाँधिएकी बार्बरालाई दरवारले भने कहिल्यै स्वीकार गरेन । बसुन्धराको बिसं २०३३ मा निधन भएपछि उनलाई दरवारले पटक-पटक नेपालबाट खेद्ने प्रयत्न गर्यो । तर उनको नेपालप्रतिको माया कहिल्यै मरेन । यसैहप्ता नेपाली नागरिकता पाएपछि उनले यसलाई आफ्नो जीवनको सबैभन्दा खुसीको क्षण मानेकी छन्। 'तत्कालीन समयमा दरबारले गरेको हस्तक्षेपका कारण मैले नागरिकता पाइन दरबारियाको आपसी झगडामा म पिसिन पुगेँ' बार्बराले भनिन्- 'काठमाडौंमा म १५ वर्ष बसिसकेकी थिएँ यस हिसावले ७० कै दशकमा मैले नागरिकता पाउनु पर्ने थियो तर दरवारको डरले गर्दा नागरिकताकालागि एकजनापनि मेरो नागरिकताकालागि साक्षी बस्न तैयार भएनन् ।' पन्चायतकालमा उनको नागरिकताको पक्षमा बोल्ने ऋषिकेश शाहजस्ता व्यक्तित्वलाईसमेत ताहाचलस्थित आफ्नै घरबाट पक्राउ गरिएको जानकारीसमेत उनले दिइन् । 'मेरो नेपालप्रतिको मायाँ र लगावको जीत भएको छ' बार्बराले भनिन्- 'अब म नेपाली भएर नेपालमै मर्न पाउने भएको छु ।' स्मरणीय छ, यसअघि उनी अमेरिकाको नागरिक थिइन् । -Sitaram Baral in Kathmandu |
|
![]() Read related news: न्यू योर्क कि पत्रकार बार्बरा नेपाली नागरिक बन्ने शुरमा उनी कसरी नेपालका राजकुमारसँग प्रेममा फसिन्? (6 Photos) |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||