|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
"We'll be there!"-Barack Obama, 44th President-elect of the United States of America |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अमेरिकाको ४४ औं
राष्ट्रपतिमा ओबामाको ऐतिहासिक बिजय ४३ बर्ष अघीसम्म भोट हाल्न नपाउने काला जातिको उन्मुक्ती! न्यू
योर्क, November 4, 2008- अमेरिकी नागरिकहरुको लागि यो भन्दा खुशीको दिन
अरु कुन हुन सक्छ ? अमेरिका सपनाको मुलुक र आप्राबासीले बनेको देश त्यसै
भनिएको होइन । डेमोक्रेटिक पार्टीका राष्ट्रपति उमेद्वार सिनेटर तथा बकिल
बाराक ओबामा, जसको बुवा अफ्रिकी मुलुक केन्याका आप्रबासी थिए र आमा चाँही
अमेरिकी गोरा जातिकी थिइन्, ले अमेरिकाको ४४ औं राष्ट्रपति बन्ने सौभाग्य
पाएकाछन्। रिपब्लिकन पार्टीका राष्ट्रपति उमेद्वार सिनेटर जोन मेक्कैनले
यसपाली पनि जित्न सकेनन्।![]() आजभन्दा
४३ बर्ष अघी अर्थात सन् १९६५ सम्म अमेरिकि नागरिक काला जातिले चुनावमा भोट
खसाल्न पाउँदैनथे। सन् १८७० को फेब्रुअरी ३ मा पारित अमेरिकि संबिधानको १५
औं संसोधन (The Fifteenth Amendment (Amendment XV) to the United States
Constitution) ले जाति, छालाको रङ्गको आधारमा मतदान गर्नबाट बन्चित गर्न
नपाउने संबैधानिक प्राबधान गरे पनि सन् १९६५ अगस्त ६ मा अमेरिकि राष्ट्रपती
लिन्डेन जोन्सनले Voting Rights Act जारी गरी अफ्रिकन-अमेरिकन (काला जाति)
जातिका नागरिकहरुले राष्ट्रब्यापी रुपमा मतदान गर्न पाउने अधिकारको
ग्यारेन्टी गरेपछि मात्र काला जातिले निर्बिबाद चुनावमा भोट खसाल्न थालेका
हुन्। |
|
|
Barack Obama and Joe Biden. Photos courtesy:
BarackObama.Com उसो त आधा आकाश ओगट्ने अमेरिकी महिलाहरुले चुनावमा भोट खसाल्ने अधिकार पाएको शिर्फ ८८ बर्ष अघी मात्र हो अर्थात सन् १९२० मा मात्र अमेरिकी संबिधानको १९ औं संसोधान (The Nineteenth Amendment (Amendment XIX) to the United States Constitution) ले यो अधिकार ग्यारेन्टी गरेको हो। अमेरिकाको कुल जन सङ्ख्या झन्डै ३० करोड (303,824,640-July 2008 est.) को काला जाति शिर्फ 12.85 प्रतिसत छन् भने गोरा जाति 79.96 प्रतिसत छन् । सन् १९७१ देखीमात्र १८ बर्षसम्मका अमेरिकीहरुले भोट खसाल्न पाउने ब्यबस्था गरिएको हो। यसपालीको चुनाव अमेरिकी युबाहरुले अत्यधिक मात्रामा भोट खसाल्न प्रेरित गर्ने बाराक ओबामा आफै ४७ बर्षका युबा छन्। झन्डै ५० अर्ब रुपैयाँ (६४० मिलियन अमेरिकि डलर) खर्च गरेर चुनाव जितेका जोसिला ओबामाले, अब हेर्नु छ, अमेरिकाको भबिस्य कसरी सुधार्ने हुन्। बधाई हाम्रा नयाँ राष्ट्रपाति ओबामालाई ! -Pradeep Thapa Magar in New York. Comments? 551-358-7726 |
||
![]() Archive» Nepalese American Equation. See photo credits. Illustration: eEyeCam ओबामा कि मैक्केन्? अमेरिकि नेपालीहरु कस्लाई चुन्दैछन्? (29 Photos) Interaction with 28 American Nepalese about US Presidential election 2008 View list of Nepalese American leaders and entrepreneurs who participated in the interaction न्यू योर्क, October 23, 2008- अमेरिकामा कृयाशिल झन्डै ७० वटा नेपाली संघ संस्थाहरुका अगुवाहरु, ब्यापार ब्यवसाय गरी बसेका अमेरिकि नेपालीहरु र सर्बसाधारण अमेरिकि नेपालीहरुले आगामी नोबम्बर ४ मा हुने अमेरिकि राष्ट्रपतिको चुनावमा क-कस्लाई चुन्दैछन्- डेमोक्रेटिक पार्टीका बाराक ओबामा या रिपब्लिकन पार्टीका जोन मैक्केन् ? बाँकी खबर More news» ![]() Archive» Photos courtesy: writespirit.net, demconvention.com & getreligion.org. Illustration: eEyeCam "I have a Dream." Yes, and Now That Dream Is Coming True New York, August 28, 2008- Today, 45 years after the historic civil rights march and Dr. Martin Luther King's inspiring "I Have a Dream" speech (read), Democratic Presidential nominee Barack Obama, 47, a black man like Dr. King, stood before a crowd of 80,000 in Denver, Colorado, appeared live on TV, and online to millions, if not billions, around the world as he delivered his Democratic Presidential nomination acceptance speech. More news» Bittersweet Truth: American Politics, Media Hype and Super Power Syndrome Poorest of the Poor People Living Right Here in the USA? Read our related news: » "We'll be there!"-Barack Obama, 44th President-elect of the United States of America » अमेरिकाको ४४ औं राष्ट्रपतिमा ओबामाको ऐतिहासिक बिजय ४३ बर्ष अघीसम्म भोट हाल्न नपाउने काला जातिको उन्मुक्ती! » Barack Obama's Victory Speech as the 44th US President Elect » God Bless America! Americans Choosing Today Their 44th President » अमेरिकी राष्ट्रपति चुनावका लागि मतदान हुँदै (16 Photos) ७७ अर्ब खर्चको चुनाव, ओबामा र मेक्कैन मात्र होइन अन्य ८ जना पनि उमेद्वार ! » ओबामा कि मैक्केन्? अमेरिकि नेपालीहरु कस्लाई चुन्दैछन्? (29 photos) » यसरी बन्यो नेपाली भाषामा ओबामाको चुनावी पर्चा (1 Photos) » Country First Is John McCain's Priority » McCain chooses a Woman Governor as His VP Is Gov. Sarah Palin the Answer to Obama's Message of Change? » "I have a Dream." Yes. That Dream Is Coming True » American Politics, Media Hype and Super Power Syndrome Poorest of the Poor People Living Right Here in the USA? » Obama’s Choice: Will VP Biden Make the Difference? Speeches delivered at the Republican National Convention, Minneapolis (September 1-4, 2008) » Speech Delivered by Senator John McCain » Speech Delivered by Mrs Cindy McCain » Speech delivered by Governor Sarah Palin » Speech Delivered by former Mayor of New York Rudy Giuliani » Speech Delivered by former Chair HP Carly Fiorina Speeches delivered at the Democratic Convention Center, Denver, CO (August 25-28, 2008) » Speech Delivered by Former President Bill Clinton » Speech Delivered by Senator Hillary Rodham Clinton » Speech Delivered by Al Gore » Speech Delivered by Martin Luther King Jr. » Speech Delivered by Senator Barack Obama (Democratic nominee for the President) » Speech Delivered by Michelle Obama (Wife of Senator Barack Obama) » Speech Delivered by Senator Joe Biden (Democratic nominee for the Vice-President) » ओबामा अघि अघि, हिलारी पछि पछि... » Obama wins the Democratic Presidential Nomination, Clinton Open to VP Read full news » अमेरिकि चुनावमा पार्टी टिकटै पाउन ४२ अर्ब रुपैयाँ खर्च! हिलारी क्लिन्टन र जोन म्यक्कैनको बिजय US Presidential Election Special Coverage Section |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||