![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from New York: नेपाली खबरहरु |
||
|
गाउँ फर्क अभियानका नेताको
अमेरिकि अनुभब न्यूयोर्क, March 3, 2008-मार्च ३, २००८, सँयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका लिम्बूवानका पुराना राजनीतिज्ञ तथा राजपरिषद स्थायी समितिका पूर्व सदस्य सम्माननीय बमबहादुर सम्बाहाम्फेको सम्मानमा किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो सँस्थाको कार्यालयमा गत सप्ताहन्त एक स्वागत कार्यक्रमको आयोजना गरयो । पाँचथर जिल्लाका राजनैतिक मेरुदण्ड श्री सम्बाहाङफे लगातार सामाजिक सेवा गर्दै बि.सम्बत २०२९ को गाउँ फर्क राष्ट्रिय अभियान कार्यक्रमका सदस्यदेखि १५ वर्षसम्म राजसभा स्थायी समितिका सदस्य भएर काम गरेका ब्याकितत्व हुन् । राजनैतिक सोचकोकारणले नै अमेरिकाको भ्रमण गर्न आएको बताउँदै देशमा सँघीय सँरचनाको बारेमा ब्यापक राम्रा नराम्रा टिप्पणीहरु भईरहेको अवस्थामा यो सँघीय सँरचनाको नमुना राष्ट्र अमेरिका आएर धेरै राम्रो र सकरात्मक अनुभवहरु बटुल्न पाएको र स्वायत्त राज्यहरुको कारणले देश टुक्रनुभन्दा शक्ति बिकेन्द्रिकृत भएर राज्यहरु समान रुपमा बिकसित भएर फस्टने मौका पाउने रहेछन् भन्नुभयो । 'भर्खरै सरकार र लिम्बुवान नामाकरणको लागि सँघर्षरतपक्षबिच भएको सहमतिले लिम्बुवान राज्य/प्रदेश प्रप्तिको मार्ग खुलेको तर यसको सुनिश्चित नभएसम्म लिम्बुवानवासीको एकता निरन्तर रहनु पर्छ ।” वहाँले ठट्याउलो पाराले भन्नुभयो 'अविकसित देशहरुबाट जिउँदै स्वर्ग देखिने सँज्ञा पाएको देश अमेरिका यहाँका राजनैतिक नेताहरु र जनताको ईमान्दारिताले नै वास्तवमा देश स्वर्ग भएको सत्य नेपालमा पुगेपछि नेतृत्व तहका ब्यक्तिहरु र जनतामाझ ब्याख्या गर्नेछु ।” उहाले नेपालको लिम्बुवानलाई पनि स्वर्गको एउटा टुक्रा बनाउन सबैले स्वार्थबाट अलग्गिएर राजनैतिक पुर्बाग्रहहरु बिर्सी बिकासको भावनामा सबैलाई एकबद्ध हुन आग्रह पनि गर्नु भयो । विश्वास गरौं- वहाँको यो अमेरिका भ्रमणको अनुभवले निश्चय नै नयाँ नेपालको सँघात्मक ढाँचाको निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने छ । याक्थुङ चुम्लुङ अमेरिकाका महासचिव दिपेस चबेगुद्धारा सँचालित उक्त औपचारिक कार्यक्रममा सचिव बिक्रम नेम्बाङले स्वागत मन्तब्य तथा अथिति सम्बाहाम्फेलाई न्युयोर्कको चिनारीस्वरुप सल्लाहकार बिनोद पोमुले विश्व स्वतन्त्रताको प्रतिमुर्ति र कार्यसमिति सदस्य प्रेम मेन्याङबोले चुम्लुङको तर्फबाट स्वागत पत्र दिनुभएको थियो। -Nagendra Ingnam 'आठराईली' |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®