Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली सेनाको सैन्य भर्ति प्रकृया बिबादका बिच पुरा गरियो

माओवादी नेतृत्वको सरकार र नेपाली सेनाबीचको वाकयुद्धको कारण बनेको सैन्य भर्ति प्रकृया समाप्त भएको छ ।

काठमाण्डौ, 8 Feb, 09- सैन्य भर्ति प्रकृया रोक्न रक्षा मन्त्रालयले आदेश दिएपनि सेनाले भर्नाको अन्तिम परीक्षाफल आइतबार साँझ प्रकासित गरेको छ ।

मन्त्रालयको आदेश विपरित भएको सैन्य भर्ना परीक्षा प्रकासनबारे रक्षा मन्त्रालयले केही बोलेको छैन । रक्षा मन्त्री रामबहादुर थापा 'बादल' काठमाडौंमा छैनन् । उनी पार्टीको प्रशिक्षण कार्यक्रमकालागि सुदुर र मध्यपश्चिम क्षेत्रको भ्रमणमा छन् ।

सेनाले पिपा र जवान पदकालागि २ हजार ८ सय ८४ कालागि गत कार्तिकमा दरबन्दी खोलेको थियो भने अनमिन, जनमुक्ति सेनाले भर्ना शान्ति संझौता विपरित भएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि रक्षा मन्त्रालयले सैन्य भर्ना प्रकृया छनोट स्थगन गर्न भनेको थियो ।

जानकारी अनुसार पिपातर्फ २ सय ४५ जना छनौट भएका छन् भने सैनिक जवानतर्फ २ हजार ३ सय ४ जनाको छनौट गरिएको छ । उनीहरुलाई आगामी फागुन महिनाभित्र तालिमकालागि सेनाले नगरकोट, त्रिसुलीलगायतका सैन्य तालिम केन्द्रमा पठाउने बताइएको छ ।

भर्ना प्रकृया सकिएपनि रक्षा मन्त्रालय र सेनाबीचको द्धन्द सकिएको छैन । सेनासँगको द्धन्दको फाइदा उठाएर सेनालाई उकास्ने र सरकारलाई अप्ठेरोमा पार्ने कार्यमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलहरु लागिरहेका छन् । त्यसैले यो प्रकरणले कस्तो मोड लिने हो अझै भन्न सकिने स्थिति छैन ।

-Sitaram Baral in Kathmandu

















   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®