
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
थरुहट स्वायत्त राज्य परिषदद्वारा ससस्त्र सेना सार्वजनिक
दाङ, 5 Feb, 09- थरुहट स्वायत्त राज्य परिषदले विहिबार दाङमा आफ्ना
सेना सार्वजनिक गरेको छ ।
देउखुरीको राजपुर गाउँ विकास समितिको गंङदी जंगलमा पत्रकार सम्मेलन गरि
थरुहट राज्य परिषदले १ सय २५ जना सेना सार्वजनिक गरेको हो ।
एउटै ड्रेसमा रहेका थरुहटका सेनाहरुले लठि्ठ सहित घरेलु हतियार बोकेका
पत्रकार हेमराज शर्माले जनएका छन् ।
सरकारले थरुहटका माग पुरा नगरेकाले आफ्ना माग पुरा गराउन दबाब दिनका लागि
सेना सार्वजनिक गरिएको परिषदका केन्द्रिय अध्यक्ष लक्ष्मण थारुले बताउनु
भयो ।
उहाँले आफ्ना माग पु्रा गराउन सरकारलाई १ महिनाको समय सिमा पनि दिनु भएको छ
।
अध्यक्ष थारुले एक महिना भित्र पनि आफ्ना माग पुरा नगरे सेनाको संख्या १
लाख पुर्याएर सडक संर्घषमा उत्रने चेतावनि गर्ने वताउनु भयो ।
-Geban Mijhar in Surkhet
|
|