
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
आफ्नो सरकार छँदा 'संयुक्त सरकार' अर्काको
बन्दा खिचडी' ?

NC leader Arjunnarsingh KC. Photo: Santa
काठमाडौं, September 3, 2008-
नेपाली काँग्रेस प्रवक्ता अर्जुन नरिसंह केसीले वर्तमान
सरकारलाई राष्ट्रिय सहमतीको सरकार मान्न नसकिने दाबी गरेका छन् ।
संविधान सभा प्रतिनिधित्व गर्ने २५ मध्ये ६ दल मात्रै सहभागी भएकाले यो
सरकारलाई राष्ट्रिय सरकार मान्न नकिने प्रवक्ता केसीले बताए । 'बरु अहिलेको
सरकारलाई खिचडी सरकार चाँहि भन्न सकिन्छ' उनले सन्चारकर्मीसँग भने । तर
सरकार घटक दलका नेताहरुले भने ६ सय १ मध्ये ४ सय १५ अर्थात दुई तिहाईभन्दा
बढीको प्रतिनिधित्व भएकाले अहिलेको सरकारलाई राष्ट्रिय सहमतीको सरकार भएको
बताउँदै आएका छन् ।
पहिलो सय दिन सरकारको 'हनिमुन पिरयड' भएकाले त्यस अवधि काँग्रेसले सरकार
गिराउने खेल नगर्ने प्रवक्ता केसीले खुलासा गरे ।
कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको नाम कानुन, न्याय तथा
संविधान सभा व्यवस्था बनाएकोमा उनले गुनासो गर्दै भने 'संविधान सभा अध्यक्ष
र सभामुख दुबै भएपछि संसदीय व्यवस्था पनि हुनु पथ्र्यो । '
विगत एक हप्तादेखि सन्चालित काँग्रेस केन्द्रीय समितिको वैठकमा ५२
केन्द्रीय सदस्यले बोली सकेको केसीले जानकारी दिए । उनका अनुसार केन्द्रीय
सदस्यहरुको उठाएका प्रश्नको जवाफ केन्द्रीय नेताहरुले दिने क्रम शुरु भएको
छ ।
-Santa Bagam in Kathmandu
|
|