Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

अमेरिकाको टेक्सास राज्यमा लुटेराहरुद्वारा अर्को नेपालीको निर्मम हत्या



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Late JB Rai in this file photo. Photos courtesy: JB Rai family.

टेक्सास, January 7, 2009- सपनाको देश अमेरिकामा नेपालीहरु मारिने क्रम जारी छ। सोलुखुम्बू जिल्ला बासा गाबिस वडा नं. ८ घर भई अमेरिकाको टेक्सास राज्यको फोर्थ वोर्थ टेक्सास बस्‍ने बर्ष ४५ को जे बी राई (जसबहादूर राई ) लाइ जनवरी ६ तारीख २००९ को बिहान ६.३० बजे छुरा प्रहार गरी ह्त्या गरिएको छ।

रोजगारको सिलसिलामा १२ बर्ष अगाडी अमेरिकाको टेक्सास आई हाल ३२३७ ईस्ट लान्कसटर एवेन्यू गेट्टी पेट्रोल पम्प सहितको टी आई फ़ूड स्टोर (रापीडो) मा क्याशियरको रूपमा कार्यरत राईको कुनै ब्यक्तिगत दुश्मनी नभएको हुंदा राईलाइ लुटने उद्देश्यले तिन जना आएका र दस पटक छुरा प्रहार गरी उहाँको ह्त्या गरी साथमा भएको आई डी, क्रेडिट कार्ड सहितको पर्ससमेत लुटेराले लिएर गएको पारिवारिक स्रोतबाट थाहा भएको छ।

लुटेराहरु २ जना काला बर्नका पक्राऊ परेको र एकजना फरार रहेको कुरा पुलिसले जनाएको कुरा समेत समाचारमा जनाईएको छ। बिहान उहाको भतिज पर्ने सर्वधन राईसंग फोनमा कुरा गर्दा गर्दै आई या भनेको सर्वधन राईले १५ मिनेटसम्म फोन होल्ड गर्दासमेत केही उत्तर नआएकोले तेसबेला नै छुरा प्रहार गरिएको हुन सक्ने अनुमान गरिएको छ। उहाँको १४ बर्षकि छोरी, १९ बर्षको छोरा ६ महीना अगाडी टेक्सास आएका थिए।

स्मरणी‍य छ, सोही टेक्सास राज्य मै केही समय अगाडी बिद्यार्थी अशोक भट्टराई, प्रकाश कोइराला र हेटौंडाको डी एल श्रेष्ठलाइ गोली हानी मारिएको थियो।
 
यस्तो श्रंखलाबद्द घटना साथै अहिले भएको राईको दुखद घटना प्रति युनाईटेड किरात ओर्गानाजेसन अफ अमेरिकाका सभापति शिव कुमार राईले निष्पक्ष छानविन र आबस्यक क्षतिपूर्ति लगाएत सम्पूर्ण नेपालीहरुलाई सहयोगको लागी आग्रह गर्नु भएको छ।

-Suresh Chamling Rai in New York



Late JB Rai in this file photo. Photos courtesy: JB Rai family.


Late JB Rai in this file photo. Photos courtesy: JB Rai family.
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®