
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
शैक्षिक क्षेत्रलाई जोगाउन अखिल फोर्स गठन गरेको
दाबी
भेरी, January 20, 2009- अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका
केन्द्रिय अध्यक्ष रामकुमारी झाँक्री मगरले प्रधानमन्त्री पुष्पकमल दाहालको
निर्देशनमा त्रिभुवन बिश्वबिद्यालयबिरुद्ध आन्दोलन गरिएको दाबी गर्नुभएको छ
।
भेरी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन नेपालगञ्ज आउनु भएकी
अध्यक्ष झाँक्रीले प्रधानमन्त्रीकै निर्देशनमा कीर्तिपुरवासीले आन्दोलन
चर्काएको जिकिर पनि गर्नुभएको छ ।
माओवादी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले चुनावी प्रतिबद्धता
पूरा गर्ने उद्धेश्यका साथ बिश्वबिद्यालय धरासायी पार्न खाजेको उहाँको आरोप
छ ।
माओबादीसम्बद्ध अखिल क्रान्तिकारीको आडमा क्याम्पसमा वाईसियलजस्ता
हतियारधारी समूहको बिना रोकतोक प्रबेश हुन लागेको भन्दै उहाँले आपत्ति पनि
जनाउनु भएको छ ।
अध्यक्ष झाँक्रीले आफूहरुले त्यसबाट शैक्षिक क्षेत्रलाई जोगाउन अखिल फोर्स
गठन गरेको खुलासा पनि गर्नुभएको छ।
-Geban Mijhar in Surkhet
|
|