Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पेश्कीमा चलेको देश: चार महिना भित्र अर्को बजेट आउने


Copies of Advance CA Expense Bill. Photo: Santa

काठमाडौं,  July 14, 2008- सरकारले ल्याएको बजेट विद्येयक व्यवस्थापिका संसदको वैठकबाट बहुमतले पारित गरेको छ ।

सरकारले नियमित बजेट ल्याउन नसकेपछि बढीमा चार महिनाको लागि पेश्की बजेट ल्याएको हो ।

असार ३० गते बसेको विद्यायिका संसदको वैठकमा अर्थ मन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको 'सेवा र कार्यहरुको लागि सन्‍चित कोषबाट रकम झिक्ने र खर्च गर्ने अधिकारको व्यवस्था गर्ने विद्येयक २०६५' ध्वनी मतबाट पारित भएको हो ।

अर्थ मन्त्री महतले कुल ७३ अर्ब, ५३ करोड, ६५ लाख, ८० हजारको बजेट प्रस्तुत गरेका थिए । जस मध्ये संचित कोष व्याय भार तर्फ २६ अर्ब, ५९ करोड, ६५ लाख, ९४ हजार र सेवा तथा कार्यका लागि ४६ अर्ब, ९३ करोड, ७९ लाख, ८६ हजार पेश्की बजेट प्रस्तुत गरेका हुन्‌ ।

पेश्की बजेट 'बजेट विनियोजन विद्येयक २०६५' नआउँदा सम्मको लागि ल्याईएको हो ।

व्यव्स्थापिका संसदको वैठकमा सभासदहरुले पूर्ण बजेट ल्याउन नसकेको, जनतालाई राहत दिने बजेट नआएको भन्दै सरकारको आलोचना गरेका थिए ।
  आजको वैठकमा अन्तरिम संविधान २०६३ पाँचौ संशोधन प्रकृया बहिस्कार गरेका मधेशी दलका सभासदहरु पनि उपस्थित थिए ।

यसैवीच संविधान सभाको अर्को वैठक असार ३१ गते दिनको दुई बजे बस्ने भएको छ ।

-Santa Bagam in Kathmandu
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®