
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |

Members of Adhikaar and America Nepal Medical
Foundation. Photos:
eEyeCam
New York, August 31, 2008- न्यूयोर्क शहरमा
कृयाशिल नेपाली मानब अधिकार संस्था 'अधिकार' (Adhikaar.Org) ले America
Nepal Medical Foundation सङ्ग मिलेर Queens Diversity Center, Jackson
Heights, New York छैठौं पटक नि:शुल्क स्वास्थ शिबिर सन्चालन गर्यो ।
सदा झै यस पाली पनि एक दर्जनभन्दा बेशी नेपालीहरुले नि:शुल्क स्वास्थ्य
सेवा पाए । यस अघीका ४ स्वास्थ शिबिरहरुबाट ३०० भन्दा बेशिले शिबिरको लाभ
उठाइ सकेको कुरा 'अधिकार' कि कार्यकारी निर्देशक लुना रन्जितले यो
पङ्क्तिकारलाई बताइन्।
आजको शिबिरमा अमेरिका नेपाल मेडिकल फाउन्डेसनका सदस्य डा. बिनोद शाह, डा.
बिजय आचार्य, डा. अस्वता पोख्रेल र फिजिसियन एसिस्टेन्ट अर्चना श्रेष्ठले
नि:शुल्क स्वास्थ्य जाँच र उपचार गरेका थिए ।
शिबिरको मुख्य सम्योजन हिमाल श्रेष्ठले गरेका थिए भने टिना श्रेष्ठ र शंकर
श्रेष्ठले स्वयम्सेवा गरेका थिए।
सन् २००५ को जुलाईमा स्थापना भई न्यूयोर्कका नेपालीहरुबिच कृयाशिल नेपाली
महिलाहरुको नेतृत्व रहेको 'अधिकार' ले हरेक बर्ष ५०० भन्दा धेरै
नेपालीहरुलाई स्वास्थ सेवाका अलाबा नि:शुल्क ट्याक्स, इमिग्रेशन, श्रम
अधिकार, दोभासे लगायतका कार्यशाला गोस्ठीहरु र तालिम दिदै आएको छ।
-Pratha Magar in New York
Read our related news:
»
न्यूयोर्कका नेपाली महिलाहरुलाई नि:शुल्क उपचार
(6 photos)
»
न्यू योर्कमा नेपालीहरुको आकास्मिक कोषको स्थापना
(3 photos)
»
न्यूयोर्कका नेपालीहरुको आवाज: न्यूयोर्क नेपाली घोषणापत्र-२००८ जारी
(64 photos)
»
New York Nepalese Declaration 2008 Released
»
नेपालका योगी अमेरिकि नेपालीहरुको मन र तन शुद्धितिर लागे (28 photos)
»
न्यूयोर्कमा नेपाली आदिबासिहरुको महासंघमा नयाँ नेतृत्व (11 photos) |
|