![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|||
|
"Made in Nepal" Or
Made in the Heart? नेपालीलाई माया गर्ने अमेरिकि चित्रकार ![]() Adam Swart with his painting. Photos taken by eEyeCam न्यूयोर्क, February 8, 2008 -उनको नेपाली नाउँ हो-बिश्वासबहादुर झेडी मगर। "विश्वाश" नाउँ जुराइ दिने नेपाली ज्योतिशी हुन् प्रशिद्ध गायिका सुनिता सुब्बा। "बहादुर झेडी मगर" नाउँ उनको नेपाली आमा-बुवाको कारणले थपिएको हो। यो बुझी नसक्नुको नेपाली साईनो लगाउने अमेरिकि कलाकार, कबी हुन्-आदम स्वार्त। अहिले (फेब्रुअरी ८ देखी मार्च २४) सम्म यि कबी चित्रकारको "मेड इन नेपाल" नामक मिश्रित चित्रकलाको प्रदर्सनी न्यूयोर्क शहरस्थित न्यू स्कुल विश्वाबिद्धालयको ब्रिग्ज ग्यालरीमा शुरु भएको छ। नेपाल बसाइको बेला कोरिएका २३ वटा चिटिक्क साना साना चित्रकलाहरुको अबलोकन पछि उनको नेपाल प्रतिको माया कति रहेछ भन्ने छलङ्ग हुन्छ। Adam Swart with his mother and Nepalese friends सन् २००१ देखी २००४ को जनवरीसम्म पाल्पाको चिर्तुङ धारा गाउँमा अमेरिकि पिस कोर्प्स स्वयम्सेबीको रुपमा त्यहाका कक्षा ३-६ का विद्यार्थीहरुलाई अङ्रेजी पढाएर र आफुले त्यहाका गाउँले र विद्यार्थीहरुबाट मगर भाषा बोल्न सिकेका विश्वाश उर्फ आदम नेपाललाई दिल देखी नै माया गर्ने नेपालीका एक सच्चा बिदेशी कलाकार हुन् जसको हरेक चित्रहरुमा नेपाल र नेपालीहरु प्रतिबिम्बित हुन्छन्। यि कलाकारको पुरा कुरा आउँदै छ... -Prathaa Magar, NJ Photos taken by eEyeCam for USNepalOnline.Com |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®