|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
न्यू योर्कमा अन्तरराष्ट्रिय महिला पुरस्कार बिजेता नेपालकी आस्मनी
चौधरीको सम्मान Aasmina Chaudhari in New York reception organized by FIPNA. Photos: Angkami Sherpa (PhotoHera.Com) न्यू योर्क, October 10, 2008- युएनएफपिएका लागि अमेरिकि गैर सरकारी सङ्स्था (एनजिओ) (Americans for UNFPA) को सन् २००८ को इन्टर्नेसनल् अवार्ड फर हेल्थ एन्ड डिग्निटी ओफ वुमेन पुरस्कार बिजेता पश्चिम नेपाल दाङ जिल्लाकी आस्मनी चौधरीको सम्मान अमेरिकी नेपालीहरुले गरेका छन्। न्यू योर्कमा अमेरिकी नेपाली आदिबासी जनजातिहरुको साझा सङ्स्था नेपाल आदिबासि जनजाति महासङ्घ यु. एस. ए. (फिप्ना) ले आफ्नो कार्यालय एल्म्हर्स्ट, न्यू योर्कमा चौधरीको सम्मान कार्यक्रमको आयोजना गर्यो । यसपाली विश्व भरका ३ जना महिलाहरुलाई यो पुरस्कार प्रदान गरिएको छ। जस मध्ये अन्य दुई पुरस्कार बिजेताहरुमा मेक्सिको कि डा. मारिया इलु र माडागास्कार कि डा. माथिल्डे रबरी छन्। पुरस्कार बिजेताहरुले प्रशन्सापत्रका अलावा जनही अमेरिकि डलर ५००० नगद पुरस्कार पाउँदछन्। युएनएफपिए सङ्युक्त राष्ट्र सङ्घको जन सङ्ख्या कोश (The United Nations Population Fund) को संक्षिप्त रुप हो। सम्मानित चौधरी घोरही दाङस्थित ग्रामिण महिला उत्थान केन्द्र (Rural Women Development Centre - RWDC) का अध्यक्ष हुनुहुन्छ । १४ बर्ष अघि स्थापित सो संस्थामार्फत महिला हक अधिकार, शैक्षिक तथा प्रजनन सेवा, स्वास्थ्य, शिप बिकास र महिला आर्थिक उत्थानको क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएबापत चौधरीलाई उक्त पुरस्कार प्राप्त भएको हो। |
|
|
FIPNA Chairman Karma G. Sherpa greeting Aasmina Chaudhari. न्यू योर्कमा आयोजित उक्त सम्मान कार्यक्रममा कार्यक्रमका सभापति तथा फिप्नाका अध्यक्ष कर्माग्याल्जेन शेर्पाबाट खदा पहिर्याई प्रशंसा-पत्र प्रदान गरिएको छ। Aasmina sharing her success story. Photos: Angkami Sherpa (PhotoHera.Com) Dr. Krishnakumar Rai introducing Aasmina Chaudhari. कार्यक्रममा चौधरी र उनको संस्थाको बारेमा डा. कृष्णकुमार राईले प्रकास पार्नु भएको थियो । यसैगरी, ईन्डिया चाइना ईन्स्टिच्युट्का प्रमुख निर्देशक अशोक गुरुङ, युएस नेपाल मेडिया सेन्टरका अध्यक्ष पासाङ दोर्चि शेर्पा, थकालि समाजका अध्यक्ष नबिन सेरचन, तामाङ सोसाईटि युएसएका अध्यक्ष इन्द्र तामाङ, योल्मो सोसाईटिका अध्यक्ष डेल योल्मो, नेवा गुठिका अध्यक्ष आदित्य महर्जन, सुबास लामा र बिनोद पोमो लिम्बूलगाएतले बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । यस सम्मान कार्यक्रमको संयोजन केशवराम राईले गरेका थिएभने फिप्नाका महासचिव अर्जुन गुरुङले संचालन गर्नु भएको थियो । -Nagendra Ingnam 'Aathraili' in New York. FIPNA General Secretary Arjun Gurung greeting Aasmina Chaudhari. FIPNA members with Ashmina Chaudhari. Photos: Angkami Sherpa (PhotoHera.Com) |
||
|
Learn more about: Aasmina Chaudhari (UNFPA Nepal) Americans for UNFPA (www.americansforunfpa.org) Read our related news: » Manose Treats New Yorkers to Sounds of Nepalese Mountain Music (5 Photos) » "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो" नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) » महाबिरले न्यू योर्कबासी नेपालीलाई गाउँसँगको पिरती गाँसी दिए » न्यूयोर्कमा लोक दोहोरी भाका घन्कियो |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||