|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
वेलायतमा भित्रिएका पीडित गोर्खाहरुद्धारा भोगहड्तालको चेतावनी |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
न्याय पर्खदापर्खदै वेलायतका लागि लडेका ९ जना गोर्खालीहरुको असमायिक निधन ![]() Photo: Bishwadip UK, 17 Feb, 09- वेलायत सरकारले पार्लियामेन्टबाटै पूर्व गोर्खा सैनिकहरुलाई वेलायतमा बसोवास गर्न पाउने अधिकार प्रदान गरि सकेको छ । यद्यपी स्पष्ट नीतिनियम समयमै नबनेको कारण झण्डै ४ सयको हाराहारीमा रहेका पूर्व सैनिकहरु समस्यामा परेका छन् । गत १४ फेब्रुवरीका दिन वेलायतको फक्स्टोन टाउनमा शान्ति पदयात्रा गरि भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले आफूहरुलाई वेलायतमा बसोवास गर्नको लागि सरकारले अनुमति नदिए भोगहड्ताल गर्ने चेतावनी दिएका छन् । वेलायत सरकारले पार्लियामेन्टबाटै पूर्व गोर्खा सैनिकहरुलाई वेलायतमा बसोवास गर्न पाउने अधिकार प्रदान गरि सकेको छ । यद्यपी स्पष्ट नीतिनियम समयमै नबनेको कारण झण्डै ४ सयको हाराहारीमा रहेका पूर्व सैनिकहरु समस्यामा परेका छन् । पिडीत पूर्व सैनिकहरु केही नातागोताकोमा बस्दै आएको भएता पनि धेरैका आफन्तहरु पनि छैन्न र काम गर्ने अनुमति पनि नभएको कारण अप्ठ्यारोमा परेका छन् । विगत दुईअढाइ बर्षदेखि वेलायतमा वसोबास गर्न पाउने अनुमतिको पर्खाइमा धेरै गोर्खालीहरु रहेका छन् । यसरी पीडित हुनेहरुमा सन् १९९७ अघि अवकास पाएका र विशेषत बृद्धहरु रहेका छन् । वेलायतमा वसोवास गर्दै आएका पहिलो नेपाली काउिन्सलर धन गुरुङको नेतृत्वमा सम्पन्न पदयात्रालाई वेलायतका प्रिन्टमिडिया र टेलिभिजनहरुले प्राथमिकताका साथ प्रसारण गरेको थियो । पीडित दाजुभाईहरुको समस्या देखेर आफूलाई सन्तोषको निन्द्रा नलागेको र आफ्नो पार्टी लिवरल डेमोक्रेट र आफ्नो तहबाट सक्दो काम गर्ने काउिन्सलर गुरुङले प्रतिबद्धता गर्नुभयो । |
|
|
स्मरण रहोस, वेलायत बस्नको लागि अनुमति पर्खनेक्रममा वेलायतका लागि लडेका ९ जना गोर्खालीहरुको असमायिक निधन भईसकेको छ । समयमै सरकारले अनुमति नदिए समस्या अरु भयावह बन्ने भएकोले सरकारलाई दबाव दिन आउदो समरमा भोगहड्ताल गर्ने काउिन्सलर गुरुङले बताएका छन् । -Bishwadip Tigela in Kent, UK |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||