Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

स्व. गणेशमान सिंहको ९३ औं जन्मजयन्तीमा कोइरालाको हुङ्कार



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Girija P. Koirala at the program. Photo: Santa

काठमाण्डौं, November 8, 2008- पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले लोकतान्त्रिक शक्तिले संविधान नबनाए शान्ति तथा स्थिरता असम्भव रहेको ठोकुवा गरेका छन् ।

कार्तिक २३ गते राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । स्वर्गीय गणेशमान सिंहको ९३ औं जन्मजयन्तीको अवसरमा फोटो पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा कोइरालाले भने 'कुना कुनाको लोकतन्त्रवादी मिलेर संविधान नबनाए शान्ति र स्थिरता असम्भव छ ।'

कोइरालाले संविधान निर्माण प्रकृयालाई ओझेलमा पार्न अरु नै कुरा गरेको आरोपसमेत लगाए । तर कसले यस्तो गरीरहेको छ भन्ने कुरा भने उनले खुलाएनन् ।

काँग्रेस उपसभापति तथा गणेशमानका छोरा प्रकाशमानले गणेशमानको क्रान्तिकारीताबाट सबैले पाठ सिक्नु पर्ने उल्लेख गरे ।

कार्यक्रममा जनआन्दोलन २०६२/६३ मा खिचिएका फोटो मध्ये दीपेन्द्र बज्राचार्यलाई स्वर्ण पदक प्रदान गरिएको थियो ।

Ganeshman Singh. Photo courtesy: ganeshmansingh.org

-Santa Bagam in Kathmandu
 





Photos: Santa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®