
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
प्रहरीद्वारा ९० जना महिलाहरुको उद्धार
नेपालगञ्ज, 21 Feb, 09- बाँके जिल्लाको नेपालगञ्जबाट पछिल्लो चार महिनामा
बेचबिखनका लागि भारत लैजादै गरिएको आंशकामा प्रहरीले ९० जना महिलाहरुको
उद्धार गरेको हो ।
बढिजसो रोजगारीका लागि भन्दै सिमा पार गर्न खोज्ने महिलाहरु मध्यपश्चिमका
दाङ्ग, सल्यान, सुर्खेत, जाजरकोट, रुकुम र पूर्वका रसुवा, उदयपुर, रामेछाप
तथा मोरङ्गसम्मका महिलाहरुको उद्धार गरेको छ ।
बिशेष त खाडी मुलुकमा काम गर्न जाने भनि हिडेका महिलाहरुलाई गरेको
नेपाल-भारत सिमा नाकास्थित जमुनाह प्रहरी चौकीका इन्चार्ज नायब निरिक्षक
बिश्वजित गौतमले बताउनुभयो ।
उद्धार गरिएका महिलाहरुलाई प्रहरीले माईती नेपालको जिम्मा लगाउने गरेको छ ।
माईती नेपाल नेपालगंजका कार्यक्रम संयोजक केशब कोईरालाले आफुहरुको
सर्म्पर्कमा आउने महिलाहरुलाई परिवारसंग पुनर्मिलन गर्राईदै आईएको
बताउनुभयो । माईति नेपालको सरक्षंणमा हाल ६ महिला मात्र रहेका छन् ।
-Geban Mijhar in Surkhet
|
|