|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बिदेसिने नेपालीहरुको ओइरो, ४ महिनामा ८५ हजार नेपालीले नेपाल छाडे काठमाण्डौं, December 11, 2008- चालु आर्थिक बर्षको चार महिनामा झण्डै ८५ हजार नेपाली तेश्रो देशमा काम गर्न गएका छन् । यसै बिच सरकारले मलेसिया, कतार, साउदी अरव र कुवेतमा श्रम सहचारी राख्ने श्रम मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ । श्रम तथा रोजगार प्रबर्धन बिभागका अनुसार गएको साउन महिनामा मात्रै बैदेशिक रोजगार कम्पनीहरु मार्फत १९ हजार, ७ सय, ५७ जना नेपाली कामका लागि बिदेश गएका छन् । ब्यक्तिगत तवरवाट प्रकृया शुरु गरी साउन महिनामै २ हजार ३ सय ७ जना नेपाली तेश्रो देशमा कामका लागि गएका छन् । नेपालीहरु कामका लागि जाने देशमा मलेसिया, दुवई, कतार, कोरिया लगायतका देश पर्छन् । भदौमा १९ हजार ९ सय २५, असोजमा १४ हजार ८ सय ३२ र कात्तिमा १८ हजार २ सय ३६ जना नेपाली बिभिन्न देशमा कामका लागि गएका छन् । यस्तै बिभागमा जानकारी गराएर आफूखुसी जानेहरुको सँख्या भने भदौमा ५ हजार १ सय २, असोजमा २ हजार ५ सय ५४ र कार्तिकमा ३ हजार ३ सय ७३ जना नेपाली कामका लागि बिदेश गएको श्रम तथा रोजगार प्रबद्र्धन बिभागले जानकारी दिएको छ । यसै बिच सरकारले मलेसिया, कतार, साउदी अरव र कुवेतमा श्रम सहचारी राख्ने श्रम मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ । बैदेशिक रोजगारीका लागि ती देशमा काम गर्न गएका नेपाली कामदारलाई पर्ने श्रम समस्या हेर्न सरकारले श्रम सहचारी नियुक्त गर्न लागेको हो । श्रम मन्त्रालयले सामान्य प्रशासन मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाएको प्रस्ताव स्वीकृत भएको श्रम सचिव युवराज पाण्डेले जानकारी दिनुभयो । यस्तै श्रम तथा रोजगार प्रबर्धन विभागलाई छुट्टयाएर श्रम विभाग र वैदेशिक रोजगार प्रबर्धन विभाग गठन गर्ने प्रस्ताव पनि मन्त्रि परिषदले स्वीकृत गरेको छ । नेपालमा हुने श्रम समस्या श्रम विभागले हेर्ने र वैदेशिक रोजगारमा जाने र गएकाहरुको समस्या वैदेशिक रोजगार प्रबर्धन विभागले हेर्नेछ । -Khagendra Makhim in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||