Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

न्यू योर्कमा नेपालीले मनाए साइ बाबाको जन्म दिवस



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Nepalese devotees of Satya Sai Baba celebrating his 83rd Birthday in New York. Photos: eEyeCam

New York, November 24, 2008- भारतीय धर्म गुरु श्री सत्य साइ बाबाको ८३ औं जन्म दिबस न्यू योर्कका नेपाली महिलाहरुले आईतवार धुमधामसँग मनाए।

नर्बदा छेत्रीको पहलमा आयोजित उक्त जन्म दिवसमा नेपाली पूजारी बासुदेब बस्नेतले पूजापाठ गरेका थिए भने न्यू योर्कबासी नेपाली महिलाहरुले पालैपिलो भजन गाएका थिए। नर्बाद छेत्री, बिनोद रोका, न्हुछेमान डङगोल, सारदा लक्ष्मी श्रेष्ठ, कमल प्रधान, रानु ढकाल, पं. रघुनाथ, दिपा थापा, इन्दु राइ, कल्पना अर्याल र मेनका पराजुली लगायतका श्रद्दालुले मिठा भजन प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्तमा कमला गंगजु, बिमला गुरुङ, राम गुरुङ, राधिका प्रधान र कल्पना अर्यालले प्रायोजन गरेको प्रशाद र खाना उपस्थित्त झन्डै १०० जना श्रद्धालुहरुलाई खुवाइएको थियो।

श्री सत्य साइ बाबाको जन्म सन्‌ १९२६ को नोबेम्बर २३ मा भारतको आन्ध्र प्रदेश राज्यको पुत्तपर्थी गाउँमा भएको थियो। उनको बाल्यकालको नाम सत्य नारायण राजु थियो।

सन्‌ १९४० को अक्‍टोबर २० तारिखमा उनले आफुलाई भगवानको अबतार घोषणा गरेका हुन्‌। भारत कै महाराष्ट्र राज्यको श्रिडीका सन्‍त साइ बाबाको अबतारका रुपमा पनि उनलाई मानिन्छ।

उनका चमत्कारिक लीलाहरुको जति चर्चा हुन्छ उनका मानवीय सेवाहरुको पनि उतिनै प्रशन्शा गरिन्छ।
 
नेपालका शान्तिका अग्रदूत गौतम बुद्धले आठ मार्ग सत्य: सम्यक दृष्‍टि, सम्यक सङ्कल्प, सम्यक बचन, सम्यक कर्म, सम्यक जिबिका, सम्यक प्रयत्न, सम्यक स्‍मृति र सम्यक समाधी बताएका छन्‌ भने सत्य साइ बाबाले चाँही पाँच मार्गहरु: सत्य, धर्म, शान्ती, प्रेम र अहिम्शा नै जिबन जिउने उपयुक्त बाटो हो भनेका छन्‌।


Satya Sai Baba. Photo courtesy: srisathyasai.org.in

उनको एक बाणी‍ अत्यन्त चर्चित छ:

"There is only one religion, the religion of Love;
There is only one caste, the caste of Humanity;
There is only one language, the language of the Heart;
There is only one God, He is Omnipresent."
अर्थात्‌,

"संसारमा एउटै मात्र धर्म छ, त्यो धर्म प्रेम हो;
संसारमा एउटै मात्र जाति छ, तो मानवीयता हो;
संसारमा एउटै मात्र भाषा छ, त्यो भाषा हृदयको भाषा हो;
संसारमा एउटै मात्र भगवान छ, उनी सर्बब्यापी छन् ।"

-Pratha Magar in New York. Comments? 551-358-7726

   Images of Satya Sai Baba and Sai Baba of Sridi.


Narbada Chhetri (in yellow saree) and her friends singing bhajans. Photos: eEyeCam


Nhuchheman Dangol singing bhajan. Photos: eEyeCam

 
Menaka Parajuli, Binita Poudyal, Renu Dhakal and Santoshi singing bhajans.


Priyanka, Suvechchya Sigdel and Tina praying.


Dipa Thapa singing bhajan.


Nepalese Pujari Engineer Vasudev Basnet with the Indian Pujari Raghunath. Photos: eEyeCam


Narbada Chhetri singing bhajan. Photos: eEyeCam


Menaka Parajuli singing bhajan. Photos: eEyeCam




 




Ranu Dhakal, her 6 year old son Samarpan and Santoshi singing bhajan.


Nani Bhandari receiving tika from Indian Pujari Jagadish Tripathi.


Kalpana Aryal singing bhajan.


Narbada Chhetri (center) with devotee sponsors of the event: L to R: Ram Gurung, Shanti Gurung, Pramila Siwakoti, Narbada Chhetri, Kamala Gangaju, Bimala Gurung and Brinda Rai. Photos: eEyeCam

 
Priyanka Thapa (center) with her Indian friends: Arti Tripathi, Shraddha Tripathi and Puja Tripathi. Photos: eEyeCam

Read our related news:
» Let's Celebrate Nepalese Womanhood in New York City !  (8 Photos)
» सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)
   एक करोड ३० लाख रुपैयाँको पुरस्कारका लागि उनी न्यू योर्कमा

निधारमा लर्काएर सप्त रङ्गी टीका: यसरी मनाइयो भाईटीका-
Special: तिहारको रमझम (125 photos): New York:-1, 2, 3, 4 Nepal:-1, 2, 3;  NJ; VA; Boston; UK

» भाई भन्दा प्यारो भो यो काम ! नेपाल छोडि न्यू योर्कमा एउटी दिदी के गर्दैछिन्‌? (5 Photos)
»
बोष्टनको द्यौसी भैलो: 'मायालु काँको म परें गोरखाको बोष्टनमा भेट भा'को' (9 Photos)
» Deusi-Bhailo Celebration in New York  (33 Photos)
» न्यू योर्कमा देउसी-भैलोको रमाइलो (33 Photos)

» Laxmi Puja in Divya Dham Mandir, Woodside, New York
» तिहारको तेश्रो दिन देशैभरि दिपावली गरी मनाइद (9 Photos)
   आजै महाकवि देवकोटाको जन्म शतबार्षिकी मनाइँदै
» तिहारको सम्झनामा बिशेष कोशेली 'हिमाली स्वरहरु' सुन्नुहोस्‌

» देउसी र भैलो खेल्नेहरुको लर्कन देशै भरी, बिदेशमा पनि रौनक
 
राजधानी काठमाडौं झिलीमिली हुन थाल्‍यो (2 Photos)
» न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को भाका (15 Photos)
» मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन्‌ उनी न्यूयोर्कमा! (16 Photos)
» न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो (51 Photos)
   लेखिका उन्नती बोहरा 'शीला'का रचनाहरु बिमोचित
   कलाकार तथा मानब अधिकारकर्मी शैलेश श्रेष्ठ सम्मानित

Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea
» नेपालको इतिहासमा पहिलो महिला नेतृ बनिन्‌ रामकुमारी झाँक्री (5 Photos)
» Nepalese Women in Decision Making Role (4 photos)
» 8 Month Old Baby Left at Home while Mother Fought On the Battle Field
   Maoists Female CA Members share Their experiences about a decade long conflict in Nepal
» Teej special: चिटिक्कै 'भा छु रे चुरा र पोतेले, मै छक्क परें सङ्गीको कुराल (21 photos)
» Nepalese Women Are Not Safe Even in New Nepal
» सुन्दरीहरुको अर्को संसार: राम्री बुद्धीको कि रुपको ?: Miss Venezuela wins Miss Universe 2008
» 10 Nepalese Young Women Who Climbed Mt. Everest
» संविधानसभाका १ सय ९१ महिला सभासदका कुरा
» 'Women should fight for the right, not ask for it'.
  "Indigenous women's issues in Constitution Assembly poll and Voter Education" Campaign in Nepal
» दुरा भाषाको एक्लो बोल्ने जिबित सोमाले यसरी कहानी बताइन्‌
  Only Surviving Speaker of Dura Language, Soma Devi tells Her Story
» 'The Sari Soldiers': नेपाली सारी सैनिकहरुको सागा
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®