Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
भयमुक्त सिकाई अभियान शुरु, ८२ प्रतिसत विद्यार्थी सजायका भोगी

काठमाण्डौं, November 21, 2008-
काठमाण्डौंका बिद्यालयहरुमा सेभ द चिल्ड्रेन नर्वे तथा हातेमालो संचारले गरेको अध्ययनमा सयमा ८२ जना बालबालिकालाई कुनै न कुनै प्रकारको शारिरीक सजाय दिइने गरेको पाइएको छ ।

पछिल्ला अध्ययनहरुले वालबालिकाहरुलाई बिद्यालयमा दिइने शारिरीक सजाय, यौन दुव्र्यवहार र जिस्क्याइले उनीहरुमा दीर्घकालिन प्रभाव पर्ने गरेको देखाएका छन् ।

यसैगरी प्लान इन्टरनेशनलले गरेको अध्ययनमा बिद्यालय पढ्न जान छाड्नेमध्ये सयमा १४ जनाले शिक्षक/शिक्षिकाको डरका कारण पढाई छोडेको भेटिएको छ ।

त्यसैले बाल बालिकाको भयमुक्त रुपमा पढ्न, लेख्न पाउने अधिकारलाई स्थापित गर्न शिक्षा मन्त्रालय, शिक्षा बिभाग, नेपाल शैक्षिक जनशक्ति केन्द्र, प्लान नेपाल, सेभ द चिल्ड्रेन र यूनिसेफको संयुक्त आयोजनामा शुक्रबारदेखि भयमुक्त सिकाई अभियान शुरु हुँदैछ ।

बिद्यालयमा दिइने सजाय यौन दुव्र्यवहार र बिभिन्न प्रकारले बिद्यार्थीलाई गरिने हेपाईको अन्त्य गर्नु अभियानको उद्धेश्य आयोजकहरुले जनाएका छन् ।

-Khagendra Makhim in Kathmandu



















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®