Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
विद्युत उत्पादन नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्ने सात दलको निर्णय

काठमाण्डौ, January 16, 2009- विद्युत आपूर्तिको अभावमा जनता दैनिक १६ घण्टा अँध्यारोमा बस्न बाध्य हुँदा पनि विद्युत उत्पादन कार्य प्रारम्भ नगर्ने कम्पनीलाई कारवाही स्वस्प लाइसेन्स खारेज गर्न लागेको सूचना तथा सन्‍चारमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

सरकारमा सहभागी ५ तथा नेपाली काँग्रेस र तराई मधेश लोकतान्त्रिक पार्टीको माघ ३ गते बसेको वैठकमा यस्तो निर्णय भएको हो ।

वैठकमा विद्युत आपूर्ति बढाउन आवश्यक तक्कालिक, मध्येकालिन तथा दीर्घकालिन उपायको बारेमा छलफल भएको थियो । कोशी बाँध निर्माण गर्दा ९० मेगावाट विद्युत आपूर्ति हुने भएकाले सो बाँध तत्काल निर्माण गरिने भएको महराले बताए ।

उद्योगहरुले जेनेरेटर चलाएको खण्डमा सरकारले त्यसमा लाग्ने तेलमा राहत दिइने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री क्वाटर पुल्चोक तथा िसंहदरबारमा बढी विद्युत खर्च भएको गुनासो आईरहेको बेला ती ठाउँमा सकेसम्म कम उर्जा खपत गर्न सर्तकता अपाइने महराले जानकारी दिए । भारतबाट विद्युत ल्याउन पहल गरिने तयारी भईरहेको पनि महराले बताएका छन् ।

विद्युत अभावको चर्को मारमा परेपछि जनताहरु स्वस्फूर्त रुपमा आन्दोलनमा उत्रन थालेका छन् ।

-Santa Bagm in Kathmandu






















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®