Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पोखराका ६९ बैंङक-वित्तीय संस्थामा एक्ली महिला म्यानेजरको अनुभब सुनौं



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
महिला कर्मचारी मात्र हुँदा गफभन्दा काम बढी हुने


Sujata Hamal. Photo: Raj

पोखरा, January 8, 2009- पितृसत्तात्मक राज्यका रुपमा परिचित नेपालको पोखरा शहरमा एउटा बैङ्कको शाखामा सबै कर्मचारी महिला मात्र होइन ति शाखाकि म्यानेजर सुजाता हमाल पोखराका ६९ बैंङक-वित्तीय संस्थामा एक्ली महिला म्यानेजर बन्ने शौभाग्य पाएकिछिन्‌।

ब्यबस्थापनमा स्नातकोत्तर अध्ययनरत साङ्गृला विकास बैङ्ककि शाखा म्यानेजर सुजाता हमालले नेतृत्व लिएको सो शाखामा दीपा गुरुङ, कोसीमाया गुरुङ, हरिमाया गुरुङ र शारदा श्रेष्ठसहितको पाँच महिलाबाट सिङ्गो शाखाको कारोबार हाँकिरहेका छन् । सबै स्नातक उच्च शिक्षा हासिल गरेका महिला हुन् ।

साङ्गृला विकास बैङ्कले एउटा शाखामा 'सबै महिला कर्मचारी' मात्र राखेर सेवा सुरु गरेको छ । महिलाले कुनै पनि जिम्मेवारलाइ बहन गर्न सक्दैन भन्ने समाजको बिधमान सोचलाइ चुनौती दिदै महिलाहरु सकृय भएका छन्‌ ।

पोखरामा बैङ्क र वित्तीय संस्था खुल्ने लहरसँगै सो बैङ्कले पुरुषसरह महिला पनि काम गर्न सक्छन् भनेर तनहुँको दुलेगौडापछि पोखराको भद्रकालीमा महिला मात्र कर्मचारी राखेर सेवा दिन थालेको हो ।
 
'काम चुनौतीपूर्ण छ तर महिलाले अवसर पाए काम गर्न सक्छन् भन्ने अनुभूति भएको छ' म्यानेजर हमालले भन्नुभयो । शाखा खुलेको दुई महिनामा नयाँ खाता, रेमिट्यान्स र पैसा झिक्ने गरेर रु. ५० लाखको कारोबार हुने सो शाखामा आधाभन्दा बढी महिला नै ग्राहक आउँछन् । झन्डै ६ सय ग्राहक र दैनिक ४०/५० चेकको कारोबार, नयाँ ग्राहक र रेमिट्यान्सलगायतका कामले यी महिला कर्मचारीलाई व्यस्त बनाउँछ ।

'पुरुषसरह खाली दौडिने मात्र र काम हुँदैन कि भन्ने थियो' बैङ्कका मुख्य कार्यकारी अधिकृत हरिप्रसाद गुरुङ भन्नुहुन्छ- 'अवसर पाए काम गर्न सक्षम छौँ भन्ने उदाहरण महिला कर्मचारीले देखाएका छन् ।'

पोखरामा क वर्गका ३४, ख वर्गका १५, ग वर्गका १३ र घ वर्गका सात गरी ६९ बैङ्क तथा वित्तीय संस्था छन् ।

साङ्गृलाको उक्त शाखाकी म्यानेजर सुजाता हमाल पोखराको बढ्दो बैङ्क र वित्तीय संस्था विस्तारको भीडमा एक्ली महिला शाखा म्यानेजर हुन् ।

म्याग्दी जिल्ला दरवाङमा विद्यालय शिक्षापछि कन्‍चनपुरबाट क्याम्पस पढाइ सुरु गर्नु भएकी हमालले बागेश्वरी विकास बैङ्क नेपालगन्जमा दुई वर्ष काम गर्नुभयो । सोही अनुभवले साङ्गि्रलामा डेढ वर्ष अघी प्रवेश गर्नु भएकी हमालले यहाँको ६९ बैङ्क र वित्तीय संस्थाको भीडमा अहिले एक्ली महिला शाखा म्यानेजर हुने शौभाग्य पाउनु भएकी हुन् ।

'समाजमा महिलाले काम गर्न सक्दैनन् कि भन्ने मानसिकता छ' हमाल थप्नुहुन्छ - 'शिक्षित योग्य र प्रतिभा भएका महिलाले अवसर पाए जुनसुकै काम गर्न सक्छन् ।' शाखामा सबै महिला कर्मचारी मात्र हुँदा गफभन्दा काम बढी हुने गरेको उहाँको अनुभव छ ।

-Rajbahadur Gurung in Pokhara
 
Read our related news:
» Let's Celebrate Nepalese Womanhood  in New York City !  (8 Photos)
» Adhikaar: Nepalese Women's Voice in New York (25 photos)
   न्यूयोर्कका नेपाली महिलाहरुको आवाज 'अधिकार'
» सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)
   एक करोड ३० लाख रुपैयाँको पुरस्कारका लागि उनी न्यू योर्कमा

» America's Gruber Women's Rights Prize awarded to Nepalese Lawyer, CA Member Sapana Pradhan Malla
» न्यू योर्कमा अन्तरराष्ट्रिय महिला पुरस्कार बिजेता नेपालकी आस्मनी चौधरीको सम्मान (8 Photos)
» भाई भन्दा प्यारो भो यो काम ! नेपाल छोडि न्यू योर्कमा एउटी दिदी के गर्दैछिन्‌? (5 Photos)
» मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन्‌ उनी न्यूयोर्कमा! (16 Photos)
» नेपालको प्रहरी इतिहासमै पहिलो पटक दुई महिला प्रहरी डिआइजी बने
» Special feature: Less Than $ 2 Dollars: Woman’s Body Is on Sale! (5 Photos)
   निधारमा लर्काएर सप्त रङ्गी टीका: यसरी मनाइयो भाईटीका-
» Special: तिहारको रमझम (125 photos): New York:-1, 2, 3, 4 Nepal:-1, 2, 3;  NJ; VA; Boston; UK

» नेपालको इतिहासमा पहिलो महिला नेतृ बनिन्‌ रामकुमारी झाँक्री (5 Photos)
» Nepalese Women in Decision Making Role (4 photos)
» 8 Month Old Baby Left at Home while Mother Fought On the Battle Field
   Maoists Female CA Members share Their experiences about a decade long conflict in Nepal
» Teej special: चिटिक्कै 'भा छु रे चुरा र पोतेले, मै छक्क परें सङ्गीको कुराल (21 photos)
» Nepalese Women Are Not Safe Even in New Nepal
» सुन्दरीहरुको अर्को संसार: राम्री बुद्धीको कि रुपको ?: Miss Venezuela wins Miss Universe 2008
» 10 Nepalese Young Women Who Climbed Mt. Everest
» संविधानसभाका १ सय ९१ महिला सभासदका कुरा
» 'Women should fight for the right, not ask for it'.
  "Indigenous women's issues in Constitution Assembly poll and Voter Education" Campaign in Nepal
» दुरा भाषाको एक्लो बोल्ने जिबित सोमाले यसरी कहानी बताइन्‌
  Only Surviving Speaker of Dura Language, Soma Devi tells Her Story
» 'The Sari Soldiers': नेपाली सारी सैनिकहरुको सागा


  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®