Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
संरासंको ६३ औं साधारण सभा शुरु, प्रथम पटक धर्म गुरु अध्यक्ष्यमा निर्बाचित
न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले ७ दिने भ्रमणमा ६ वटा भाषण गर्ने
अन्तत: प्रधानमन्त्री प्रचन्डको अमेरिकि राष्ट्रपति जर्ज बुशसँग भेट हुने भो


UN Secretary General Ban Ki-moon, newly elected President of the 63rd UN General Assembly, H.E. Miguel d'Escoto Brockmann (Nicaragua), and Under-Secretary General for General Assembly & Conference Management, Shaaban M. Shaaban. Photos: eEyeCam

न्यू योर्क, September 16, 2008- संयुक्त राष्ट्र संघको ६३ औं साधारण सभा आज दिउसो ३ बजे संरासंको मुख्यालय न्यू योर्कमा शुरु भएको छ। उता गणतन्त्र नेपालका प्रथम निर्बाचित प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचन्ड यही २२ सेप्टेम्बरमा श्रीमती सिता दाहालसहित परराष्ट्र मन्त्रालयका झन्डै एक दर्जन टोली लिएर ७ दिने न्यू योर्क भ्रमणमा निस्कदै हुनुहुन्छ।

नेपालका लागि स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यकाअनुसार प्रधानमन्त्रीकासाथ मन्त्री र सभासद नआउने तर परराष्ट्र मन्त्री उपेन्द्र यादव २९ सेप्टेम्बरमा हुने अत्यन्त अल्प बिकसित मुलुक (Least Developed Countries) हरुको बैठकमा भाग लिन छुट्‍टै न्यू योर्क आउने जानकारी गराउनु भएको छ।

प्रधानमन्त्री प्रचन्डले संरासं साधारण सभामा सेप्टेम्बर २५ र २६ तारिखमा दुई वटा मन्तब्य दिने तथा न्यू योर्क शहरमा ३ वटा पब्लिक कार्यक्रममा भाग लिने कार्यक्रम तय भएको छ। जसअनुसार, २४ साँझ महामहिम आचार्यले प्रधानमन्त्रीको स्वागत रात्रीभोजको आयोजना राख्नु भएको छ भने एशिया सोसाइटीले यसै दिन बिहान एक अन्तरकृया कार्यक्रम राखेको छ।

त्यसैगरी न्यू स्कुल युनिभर्सिटी, न्यू योर्कले सेप्टेम्बर २६ तारिखमा न्यू योर्कमा कृयाशिल नेपाली संघ संस्थाहरुसँग मिलेर संयुक्त रुपमा एक अन्तरकृया कार्यक्रम राखेको छ‌।
  न्यू योर्कका नेपाली संघ संस्थाहरुले सङ्युक्त रुपमा अर्को एक स्वागत तथा अन्तरकृया कार्यक्रम सेप्टेम्बर २७ मा राखेका छन्‌।

प्रधानमन्त्री प्रचन्ड २८ सेप्टेम्बरमा नेपाल फर्किनु हुने छ।

प्रधानमन्त्री प्रचन्डले संरासंका महासचिब बानकि मुन र अमेरिकि राष्ट्रपति जर्ज डब्ल्यु बुशसँग भेट्ने कार्यक्रम रहेको छ।

उसो त राष्ट्रपति बुश नै हुन्‌ प्रधानमन्त्री प्रचन्डको दल ने.क.पा. माओवादीलाई विश्व आतङ्ककारी संगठनको रुपमा घोषणा गर्ने। यि दुई बिपरित राजनेताहरु बिच भेट्ने साइत जुरेको भएर चाँही त्यो क्षण हेर्न लायकको हुने थियो।

यु एस नेपाल अनलाइन प्रधानमन्त्री प्रचन्डको न्यू योर्क भ्रमणको बिशेष प्रस्तुती पस्किदै छ। पर्खनुहोस्।

-Pradeep Thapa Magar in UN Headquarters, New York. Comments? 551-358-7726


UN Secretary General Ban Ki-moon, newly elected President of the 63rd UN General Assembly, H.E. Miguel d'Escoto Brockmann (Nicaragua), and Under-Secretary General for General Assembly & Conference Management, Shaaban M. Shaaban. Photos: eEyeCam




Nepalese  representation: Ambassador Madhuraman Acharya (1st row left) and his staffs at the meeting.


Participants at the meeting. Photos: eEyeCam










Entrance of General Assembly Meeting Hall


President of the 63rd UN General Assembly, H.E. Miguel d'Escoto Brockmann at the press meet after the closing of the opening of the 63rd General Assembly Meeting. Photos: eEyeCam


Out going President of the 62nd General Assembly, H.E. Srgjan Kerim.


The portraits of 8 former and current UN General Secretaries at the UN visitor's lobby.


Visitor's lobby at the Un Headquarters.


UN Headquarters as seen today . Photos: eEyeCam




A model of UN Headquarters. Photos: eEyeCam

  Coming up: UN 63rd General Assembly Meeting and Prime Minister Prachanda's visit to UN & USA coverage. (We are UN accredited media to cover the meeting between September 16-October 1)
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®